Tuesday, June 22, 2021

अष्ट्रेलियाको डिपेनडेन्ट भिसा भनेको के हो ?

तपाईंको स्टुडेन्ट भिसामा तपाईंले आफ्नो पार्टनर अथवा परिवारको सदस्यलाई डिपेनडेन्ट बनाएर आफूसंगै डिपेनडेन्ट भिसामा अष्ट्रेलिया लैजान सक्नुहुन्छ। जसलाई यसरी वर्गीकरण गरिएको छ।

अष्ट्रेलियाको प्रसपेक्टिभ म्यारिज भिसा भनेको कस्तो भिसा हो ?

यदि कोहि व्यक्तिले अष्ट्रेलियाको नागरिक अथवा पीआर होल्डरसंग इङ्गेजमेन्ट गरेको छ भने उसले अष्ट्रेलियाको प्रसपेक्टिभ म्यारिज भिसा (सबक्लास १३०) अन्तर्गत अष्ट्रेलिया प्रवेश...

अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यद्वारा स्किल्ड भिसा प्रोग्राम बन्द

ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यले स्किल्ड भिसा प्रोग्राम ( सबक्लास १९० र ४९१) बन्द गरेको छ। क्विन्सल्याण्डले अस्थायी रुपमा स्किल्ड भिसा प्रोग्राम बन्द...

अष्ट्रेलियाको बिजनेस भिजिटर स्ट्रिम भिसा भनेको के हो ?

बिजनेसका क्रममा अष्ट्रेलिया आउन चाहने व्यक्तिका लागि यो भिसा उपयुक्त हुन्छ। यस भिसा अन्तर्गत अष्ट्रेलिया आउने व्यक्तिले बिजनेससँग सम्बन्धित व्यक्तिहरुसँग भेटघाट गर्न...

अष्ट्रेलियाको पार्टनर भिसाको लागि प्रोसेसिङ्ग समय कति लाग्छ ?

संसारभरका मानिसहरु अहिले अध्ययन तथा जागिरको सिलसिलामा विभिन्न ठाउँमा बसाई-सराई गरिरहेका छन्। त्यस्तै अष्ट्रेलिया आउने अन्तर्राष्ट्रिय व्यक्तिहरुको संख्यामा पनि दिन प्रतिदिन वृद्धि...

अष्ट्रेलियाको न्यु साउथ वेल्सले दक्ष पेशाको सूचीमा थप्यो १० नयाँ पेशा

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्सले दक्ष पेशाको सूचीमा १० वटा नयाँ पेशा थप गरेको छ। सबक्लास १९० भिसाको लागि १० नयाँ पेशा...

अष्ट्रेलियन टुरिस्ट भिसामा कति समयसम्म अष्ट्रेलिया बस्न पाइन्छ ?

अहिलेको समयमा सबैजसो मानिसका साथीभाई तथा आफन्त अध्ययन र जागिरको सिलसिलामा अष्ट्रेलियामा बसाई सराई गरिरहेका छन्। यस्तो अवस्थामा उनीहरुलाई भेट्न जानका लागि...

अष्ट्रेलियाको स्किल्ड इनडिपेनडेन्ट भिसा प्रोसेसिङ्गको अवधि २४ महिना पुग्यो !

मेलबर्न। पच्चीस देखि ३३ वर्षसम्मका अन्तर्राष्ट्रिय विद्यार्थी लगायत युवाहरुको सपना बनिरहेको अष्ट्रेलियाको स्किल्ड इनडिपेनडेन्ट भिसा (सबक्लास १८९) प्रोसेसिङ्गको अवधि बढेको छ। यो...

अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यले खुल्ला गर्यो स्किल्ड भिसा प्रोग्राम

ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यले स्किल्ड भिसा प्रोग्राम खुल्ला गरेको छ। क्विन्सल्याण्डले ४९१ र १९० स्किल्ड भिसाका लागि १ फेब्रुअरीदेखि आवेदन खुल्ला गरेको...

अष्ट्रेलियाको चाइल्ड भिसा सबक्लास (१०१) कस्तो भिसा हो ?

अष्ट्रेलियाको चाइल्ड भिसा सबक्लास (१०१) को लागि प्रोसेसिङ्ग समय करिब पन्ध्रदेखि उन्नाइस महिना सम्म लाग्न सक्छ। यो भिसा प्राप्त गरेको बच्चा आमा-बुवासँग...

Latest News:

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (जुन २२)

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार, असार ८ गते (जुन २२) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८९ रुपैयाँ ३२ पैसा तोकेको...

अष्ट्रेलियाको भिक्टोरियामा आज समुदाय स्तरमा शुन्य नयाँ संक्रमित

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आज कोरोना भाइरसका दुई जना नयाँ संक्रमित थपिएका छन्। मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा...

समस्यामा परेका यात्रुसँग तीन गुणा बढी भाडा असुली

काठमाडौं, असार ८ महामारीको समयमा विभिन्न समस्यामा परेर काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग यातायात व्यवसायीले सामान्य...

कोरोनाको कारण वैदेशिक रोजगारीमा जाने घटे

काठमाडौं, असार ८ कोरोनाको दोस्रो लहरका कारण पनि वैदेशिक रोजगारी जाने नेपाली कामदारको संख्यामा ठूलो कमी आएको छ ।...

माडी धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित हुने

चितवन, असार ८ चारैतिर राष्ट्रिय निकुञ्जले घेरिएको प्राकृतिक रूपमा रमणीय माडी धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित हुने...