Tuesday, June 22, 2021

भिसा न्युज

साउथ अष्ट्रेलियाद्वारा दक्ष पेशाको नयाँ सूची सार्वजनिक

एडलेड। साउथ अष्ट्रेलियाले दक्ष पेशाको नयाँ सूची सार्वजनिक गरेको छ। साउथ अष्ट्रेलियाको स्किल्ड इनडिपेनडेन्ट भिसा प्रोग्राम, सबक्लास १९० र...

अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यले खुल्ला गर्यो स्किल्ड भिसा प्रोग्राम

ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यले स्किल्ड भिसा प्रोग्राम खुल्ला गरेको छ। क्विन्सल्याण्डले ४९१ र १९० स्किल्ड भिसाका लागि १ फेब्रुअरीदेखि आवेदन खुल्ला गरेको...

अष्ट्रेलियाको स्किल्ड इनडिपेनडेन्ट भिसा प्रोसेसिङ्गको अवधि २४ महिना पुग्यो !

मेलबर्न। पच्चीस देखि ३३ वर्षसम्मका अन्तर्राष्ट्रिय विद्यार्थी लगायत युवाहरुको सपना बनिरहेको अष्ट्रेलियाको स्किल्ड इनडिपेनडेन्ट भिसा (सबक्लास १८९) प्रोसेसिङ्गको अवधि बढेको छ। यो...

अष्ट्रेलियाको बिजनेस भिजिटर स्ट्रिम भिसा भनेको के हो ?

बिजनेसका क्रममा अष्ट्रेलिया आउन चाहने व्यक्तिका लागि यो भिसा उपयुक्त हुन्छ। यस भिसा अन्तर्गत अष्ट्रेलिया आउने व्यक्तिले बिजनेससँग सम्बन्धित व्यक्तिहरुसँग भेटघाट गर्न...

अष्ट्रेलियाको प्रसपेक्टिभ म्यारिज भिसा भनेको कस्तो भिसा हो ?

यदि कोहि व्यक्तिले अष्ट्रेलियाको नागरिक अथवा पीआर होल्डरसंग इङ्गेजमेन्ट गरेको छ भने उसले अष्ट्रेलियाको प्रसपेक्टिभ म्यारिज भिसा (सबक्लास १३०) अन्तर्गत अष्ट्रेलिया प्रवेश...

अष्ट्रेलियन क्यापिटल टेरिटोरीद्वारा दक्ष पेशाको नयाँ सुची सार्वजनिक

क्यानबेरा। अष्ट्रेलियन क्यापिटल टेरिटोरीले दक्ष पेशाको नयाँ सुची सार्वजनिक गरेको छ। अष्ट्रेलियन क्यापिटल टेरिटोरीले स्किल्ड माइग्रेसन प्रोग्राम खुल्ला गर्दै यस प्रोग्रामको लागि...

अष्ट्रेलियाको डिपेनडेन्ट भिसा भनेको के हो ?

तपाईंको स्टुडेन्ट भिसामा तपाईंले आफ्नो पार्टनर अथवा परिवारको सदस्यलाई डिपेनडेन्ट बनाएर आफूसंगै डिपेनडेन्ट भिसामा अष्ट्रेलिया लैजान सक्नुहुन्छ। जसलाई यसरी वर्गीकरण गरिएको छ।

अष्ट्रेलिया बाहिर गरेको कामको अनुभवले पीआरको लागि कस्तो प्रभाव पार्छ ?

अष्ट्रेलियाको पिआर (स्थायी भिसा) पाउनका लागि पोइन्ट्स सिस्टम रहेको छ । व्यक्तिको उमेर, कामको अनुभव, शैक्षिक योग्यता आदिको आधारमा पोइन्ट मिल्छ। न्युनतम...

अष्ट्रेलियाको भिक्टोरिया सरकारद्वारा सबक्लास १९० र ४९१ भिसाको लागि योग्यता मापदण्डमा परिवर्तन

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले जनवरी महिनादेखि भिसा प्रोग्राम सुचारु गर्ने भएको छ। भिक्टोरियाले सबक्लास १९० र ४९१ को लागि भिसा प्रोग्राम...

अष्ट्रेलियाको पीआर भिसा प्राप्त गर्नको लागि उमेर हद

मेलबर्न। अष्ट्रेलियाको स्किल्ड इनडिपेनडेन्ट भिसा (सबक्लास १८९) भिसाको लागि सरकारले उमेर हद तोकेको हुन्छ। यो अष्ट्रेलियामा स्थायी रुपमा बसोवास गर्न पाउने र...

Latest News:

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (जुन २२)

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार, असार ८ गते (जुन २२) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८९ रुपैयाँ ३२ पैसा तोकेको...

अष्ट्रेलियाको भिक्टोरियामा आज समुदाय स्तरमा शुन्य नयाँ संक्रमित

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आज कोरोना भाइरसका दुई जना नयाँ संक्रमित थपिएका छन्। मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा...

समस्यामा परेका यात्रुसँग तीन गुणा बढी भाडा असुली

काठमाडौं, असार ८ महामारीको समयमा विभिन्न समस्यामा परेर काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग यातायात व्यवसायीले सामान्य...

कोरोनाको कारण वैदेशिक रोजगारीमा जाने घटे

काठमाडौं, असार ८ कोरोनाको दोस्रो लहरका कारण पनि वैदेशिक रोजगारी जाने नेपाली कामदारको संख्यामा ठूलो कमी आएको छ ।...

माडी धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित हुने

चितवन, असार ८ चारैतिर राष्ट्रिय निकुञ्जले घेरिएको प्राकृतिक रूपमा रमणीय माडी धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित हुने...