Sunday, December 4, 2022

मेलबर्नमा नेपाली विद्यार्थीको समस्या,चुनौति र सम्भावनाबारे आज सेमिनार हुँदै

मेलबर्न । नेपाली विद्यार्थीहरु अष्ट्रेलिया आउँदा अनेक सपनाहरु बोकेर आउँछन् । कन्सल्ट्यान्सीहरुको बाध्यता भनौं या व्यवसाय,उनीहरुले अझ केही सपनाहरु थपि दिन्छन् । तर जब...

नाचौं गाऔं रमाइलो साँझका सबै कलाकारको भिसा स्वीकृत

मेलबर्न । आगामी मे २२ मा मेलबर्नमा हुने नाचौं गाऔं रमाइलो साँझ २०७३ का लागि आउँन लागेका कलाकारहरुको भिसा स्वीकृत भएको छ । योसँगै कार्यक्रमका...

मेलबर्नमा नेपाली विद्यार्थीको समस्या,चुनौति र सम्भावनाबारे सेमिनार हुँदै

मेलबर्न । नेपाली विद्यार्थीहरु अष्ट्रेलिया आउँदा अनेक सपनाहरु बोकेर आउँछन् । कन्सल्ट्यान्सीहरुको बाध्यता भनौं या व्यवसाय,उनीहरुले अझ केही सपनाहरु थपि दिन्छन् । तर जब...

मेलबर्नमा नयाँ नेपाली विद्यार्थीहरुको स्वागतमा बार्वेक्यू पार्टी हुने

मेलबर्न । अध्ययनका लागि मेलबर्न आएका नेपाली विद्यार्थीहरुको स्वागतमा मेलबर्नमा भव्य कार्यक्रम हुने भएको छ । प्रवासी नेपाली मञ्च,भिक्टोरियाले वार्वेक्यू सहितको स्वागत कार्यक्रमको आयोजना गर्न...

मेलबर्नमा सिनियर भलिवल टुर्नामेन्ट हुने

मेलबर्न । मेलबर्नको प्रतिष्ठित नेपाली क्लब द हिमालयन क्लबको आयोजनामा भलिबल टुर्नामेन्ट हुने भएको छ । नेपाली समुदायका खेलाडिहरुको खेल प्रतिभा उजागार गर्दै उनीहरुका क्षमतालाई...

‘वाक् फर वेलफेयर ‘अब मेलबर्नमा !

मेलबर्न । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको सहयोगार्थ वेलफ़ेयर फर स्टुडेन्ट कोष स्थापनार्थ आर्थिक  संकलन गर्ने उदेश्यले शुरु गरिएको वाक् फर वेलफेयर भिक्टोरियामा आइपुगेको छ...

मेलबर्नमा रोधीघरको झल्को दिदै राजु गुरुङ र रिता थापा मगर

मेलबर्न । लोक गीत र दोहोरी भाका नेपालीको मौलिक पहिचान हो । नेपालका विभिन्न क्षेत्रीय,जातीय संस्कृति र परम्परालाई प्रतिविम्वित गर्ने यस्ता लोकभाकाहरुमा नेपालीपन र नेपाली...

मेलबर्नमा हुने लाइभ दोहोरीलाई ग्रेसको साथ

श्रीकृष्ण सिलवाल,मेलबर्न ।नयाँ वर्ष २०७३ को अवसरमा मेलबर्नमा आयोजना हुने लागेको लाइभ दोहोरी कार्यक्रमलाई ग्रेस इन्टरनेशनलले साथ दिने भएको छ । नेपाली नयाँ वर्ष २०७३...

वाक फर वेलफेयरको ब्रिसबेन संस्करण यो शनिबार हुँदै

मेलबर्न । एक लाख डलरको विद्यार्थी कल्याणकारी कोष बनाउने अभियानलाई आर्थिक रुपमा सहयोग गर्नका लागि अष्ट्रेलियाका विभिन्न शहरमा सुरु गरिएको वाक फर वेलफेयरको ब्रिसबेन...

बजाउँछ अष्ट्रेलियाको अन्तिम कार्यक्रम आज मेलबर्नमा हुँदै

मेलबर्न । नेप्ले इभेन्टसको आयोजनामा विगत एक महिनादेखि अष्ट्रेलियाका विभिन्न शहरमा आयोजना हुँदै आएको वृहत सांगीतिक टुर बजाउँछ अष्ट्रेलियाको अन्तिम कार्यक्रम आज मेलबर्नमा हुँदैछ...

Latest News:

दक्षिण कोरियासँग पराजित हुँदा पोर्चुगललाई नकआउटमा सहज, ब्राजिलसँगको भिडन्त टर्यो

काठमाडौं। विश्वकप फुटबलमा यस पटक पोर्चुगलका लागि समूह चरण निकै फलिफाप सिद्ध भएको छ। समूह एचअन्तर्गत शुक्रबार अन्तिम खेलमा दक्षिण कोरियाविरुद्ध खेल्दा पोर्चुगलसँग एउटा लक्ष्य...

मतगणना अन्तिम चरणमा, समानुपातिकतर्फ कुन दललाई कति मत ?

काठमाडौं। मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ। शनिबार बिहान साढे ७ बजेसम्मको मतपरिणामानुसार...
राशिफल

अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (डिसेम्बर ३)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला। सहकर्मीबाट विरोध आउला। नियमित खर्चसमेत बढ्ने...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (डिसेम्बर ३)

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंसिर १७ गते (डिसेम्बर ३) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८८ रुपैयाँ ८४ पैसा तोकेको छ। यस्तै एक...

बालेन शाहको एक्सनमा पुनः ब्रेक : सुकुम्बासीलाई अहिले नै नहटाउन भूमि आयोगको आग्रह

काठमाडौं। राष्ट्रिय भूमि आयोगले काठमाडौंलगायत ठाउँमा रहेका सुकुम्बासीलाई अहिले नै नहटाउन आग्रह गरेको छ। आयोगको ताहाचल कार्यालयले शुक्रवार गोरखापत्रमा सूचना निकालेर काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय...