अष्ट्रेलियाको वेष्ट मेलबर्नमा धमाकेदार म्यूजिकल नाइटको तयारी
मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा फेरि एउटा धमाकेदार म्यूजिकल कार्यक्रम हुने भएको छ । आइन्सटाइन इन्टरनेशनल एडकेशन सर्भिसेजको प्रस्तुति रहने म्यूजिकल नाइटको आयोजना मेलबर्न नेप्लीज...
कलाकारद्धय ईन्दिरा जोशी र मनोज गजुरेललाई अष्ट्रेलियाको भिसा !
मेलबर्न । नेपालका युवा पुस्ताकी चर्चित गायिका ईन्दिरा जोशीले अष्ट्रेलिया आउँने भिसा पाएकी छिन् ।
हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलले पनि गायिका ईन्दिरासँगै अष्ट्रेलियाको भिसा लिएका...
नयाँ वर्ष २०१७ मा हँसाउन धुर्मुस–सुन्तली अष्ट्रेलिया आउने
मेलबर्न । पछिल्लो समय काभ्रे र सिन्धुपाल्चोकका भूकम्प पीडितहरुका लागि एकीकृत वस्ती निर्माण गरेर चर्चामा आएका हाँस्य कलाकार दम्पत्ति सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)...
नेपालको विकासमा प्रवासी नेपालीको भूमिकाबारे मेलबर्नमा अन्तरक्रिया
मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा आधुनिक नेपाल निर्माणका लागि प्रवासी नेपालीहरुको भूमिकाबारे अन्तरक्रियात्मक छलफल हुने भएको छ ।
समान अवसर,न्यायोचित विकास र वितरण नै आजको विकल्प,प्रवासी...
न्याभ र च्याण्डलर आरटिओको सहकार्यमा प्राथमिक उपचार तालिम सम्पन्न
मेलबर्न । नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) र च्याण्डलर आरटिओको सहकार्यमा प्राथमिक उपचार तालिम सम्पन्न भएको छ। विशेषगरी भिक्टोरियामा रहेका नेपाली स्पोर्ट्स...
मेलबर्न नेपालको आयोजनामा नेपाली नयाँ वर्ष विशेष नि:शुल्क बार्बीक्यु पार्टी
मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा नेपाली नयाँ वर्षको अवसरमा नि:शुल्क बार्बीक्यु पार्टी हुनेभएको छ। मनोरन्जनका साथमा नेपाली विद्यार्थी तथा समुदायको हकहितका निम्ति हातेमालो गर्ने...
प्रतिभा जन्माउँन ‘मेलबर्न डबली’को सुरसार
मेलबर्न । हुन त विदेशको जीवन व्यस्त नै हुन्छन् । यो प्रतिस्पर्धी जमानामा व्यस्त हुनु पनि पर्छ । तर कहिले कहिं यति व्यस्त भैदिन्छन्...
ग्लोबल मार्कद्वारा विद्यार्थीका लागि नि:शुल्क जब इन्फो सेमिनारको आयोजना
मेलबर्न। ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेजले विशेषगरी अष्ट्रेलियाको रिजनल क्षेत्रमा जान चाहने विद्यार्थीका लागि तास्मानियाबाट सेवा दिंदै आएको छ। विद्यार्थीहरुमाझ विश्वासिलो...
महिलाहरुमा साहस र उत्प्रेरणा जगाउने उद्देश्यका साथ न्याभको एक फरक कार्यक्रम
मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा बसोवास गर्ने नेपालीहरुको साझा संस्था नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले महिला सशक्तिकरणको लागि एक फरक किसिमको कार्यक्रमको आयोजना गरेको...
बलात्कार पछि हत्या गरिएकी भागरथीको परिवारको सहयोगार्थ अष्ट्रेलियामा च्यारिटी क्रिकेट म्याच
मेलबर्न। नेपालको बैतडीमा बलात्कार पछि हत्या गरिएकी भागरथी भट्टको परिवारको सहयोगार्थ अष्ट्रेलियामा च्यारिटी क्रिकेट म्याचको आयोजना गरिएको छ। नेपलीज एसोसिएसन अफ भिक्टोरिया...