Wednesday, August 4, 2021

‘वाक् फर वेलफेयर ‘अब मेलबर्नमा !

मेलबर्न । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको सहयोगार्थ वेलफ़ेयर फर स्टुडेन्ट कोष स्थापनार्थ आर्थिक  संकलन गर्ने उदेश्यले शुरु गरिएको वाक् फर वेलफेयर भिक्टोरियामा आइपुगेको छ...

मेलबर्नमा रोधीघरको झल्को दिदै राजु गुरुङ र रिता थापा मगर

मेलबर्न । लोक गीत र दोहोरी भाका नेपालीको मौलिक पहिचान हो । नेपालका विभिन्न क्षेत्रीय,जातीय संस्कृति र परम्परालाई प्रतिविम्वित गर्ने यस्ता लोकभाकाहरुमा नेपालीपन र नेपाली...

मेलबर्नमा हुने लाइभ दोहोरीलाई ग्रेसको साथ

श्रीकृष्ण सिलवाल,मेलबर्न ।नयाँ वर्ष २०७३ को अवसरमा मेलबर्नमा आयोजना हुने लागेको लाइभ दोहोरी कार्यक्रमलाई ग्रेस इन्टरनेशनलले साथ दिने भएको छ । नेपाली नयाँ वर्ष २०७३...

वाक फर वेलफेयरको ब्रिसबेन संस्करण यो शनिबार हुँदै

मेलबर्न । एक लाख डलरको विद्यार्थी कल्याणकारी कोष बनाउने अभियानलाई आर्थिक रुपमा सहयोग गर्नका लागि अष्ट्रेलियाका विभिन्न शहरमा सुरु गरिएको वाक फर वेलफेयरको ब्रिसबेन...

बजाउँछ अष्ट्रेलियाको अन्तिम कार्यक्रम आज मेलबर्नमा हुँदै

मेलबर्न । नेप्ले इभेन्टसको आयोजनामा विगत एक महिनादेखि अष्ट्रेलियाका विभिन्न शहरमा आयोजना हुँदै आएको वृहत सांगीतिक टुर बजाउँछ अष्ट्रेलियाको अन्तिम कार्यक्रम आज मेलबर्नमा हुँदैछ...

नेपाली नयाँ वर्ष २०७३ को स्वागत गर्न मेलबर्नमा तयारी

मेलबर्न । नेपाली नयाँ वर्ष २०७३ को अवसरमा अष्ट्रेलियाको मेलबर्नमा विशेष कार्यक्रमको आयोजना हुने भएको छ । यसपटक ठेट नेपाली लोक गीत र लोक दोहोरीका...

नमूना बालगृहको सहयोगार्थ मेलबर्नमा च्यारिटी डिनर हुँदै

मेलबर्न । मोरङको उर्लाबारी ४ मा रहेको नमूना बालगृहको सहयोगार्थ मेलबर्नमा च्यारिटी डिनरको आयोजना हुने भएको छ । मोरङ समाज भिक्टोरिया र प्रवासी नेपाली मञ्च...

विद्यार्थी कल्याण कोष स्थापनार्थ अष्ट्रेलियामा ’वाक फर वेलफेयर’ कार्यक्रम

मेलबर्न । अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरुको हितका लागि स्थापना गर्ने विद्यार्थी कल्याण कोषको सहयोगार्थ ’वाक फर वेलफेयर’ नामक कार्यक्रम हुने भएको छ । एनआरएन अस्ट्रेलियाको...

नारी दिवसमा घरेलु हिंसा विरुद्ध नारी निकुञ्ज अष्ट्रेलियाको अन्तक्र्रिया

मेलबर्न । एनआरएनए नारी निकुञ्ज अष्ट्रेलिया एनएनएले अन्तराष्ट्रिय नारी दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाउँने तयारी गरेको छ । नारी समुदायको हीतका लागि क्रियाशील रहँदै...

अष्ट्रेलियामा नेपाललाई चिनाउँन पाको फेष्टिबल हुँदै

मेलबर्न । अष्ट्रेलियामा आयोजना हुने पाको फेष्टिबलमा यस वर्ष पनि नेपाली समुदायको समेत सहभागीता रहने भएको छ । नेपाललाई विश्व माझ चिनाउँने उपयुक्र्त माध्यमको रुपमा...

Latest News:

भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि

काठमाडौँ, २० साउन सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ ।

अष्ट्रेलियन डलरको मूल्यमा आज वृद्धि (अगस्ट ४)

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबार, साउन २० गते (अगस्ट ४) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८८ रुपैयाँ १५ पैसा तोकेको...

अष्ट्रेलियाको न्यू साउथ वेल्समा कोरोना संक्रमणका कारण २० वर्षीय युवकको मृत्यु

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्समा कोरोना संक्रमणका कारण बीस वर्ष उमेर समूहका युवकको मृत्यु भएको छ। वेस्टर्न सिड्नीका ती युवकको मंगलबार मृत्यु...

बाढीपहिराले सडकमा ८० करोडको क्षति

काठमाडौँ, २० साउन (रासस) : वर्षाका कारण आएको बाढीपहिराले यो वर्ष सडकमा झण्डै रु ८० करोडको क्षति भएको छ । हालसम्म १५८...

अष्ट्रेलियाको न्यू साउथ वेल्समा थप २३४ जनामा कोरोना संक्रमण पुष्टि

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्समा थप २३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ...