बजेट विनियोजन भएर पनि योजना कार्यान्वयन भएनन्
म्याग्दी, २२ जेठ
म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा पर्ने अदिभारामा मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ देखिनै बजेट बिनियोजन...
‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता
गण्डकी, २२ जेठ
गण्डकी प्रदेश सरकारले यस वर्ष पनि ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति...
जलेश्वर नगरपालिकामा कित्ताकाट खुला
जलेश्वर, २२ जेठ
जलेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गाको वर्गीकरण टुङ्ग्याएको छ । जलेश्वर नगरपालिकाद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेश साह सोनारले जलेश्वर...
आज वातावरण दिवस मनाइँदै
काठमाडौँ, २२ जेठ
संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस...
अकला मन्दिर पुनःनिर्माण ः काम अपुरो गरेर ठेकेदार बेपत्ता
गोरखा, २२ जेठ
भूकम्पले क्षति पु¥याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध अकला मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको छ । गोरखा नगरपालिका–१४, स्थित...
मुग्लिन पोखरा सडक विस्तार ः डुम्रे बजारका घर भत्काउन सुरु
दमौली, २२ जेठ
पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ । सो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु...
‘हाम्रै कथा र व्यथा हो नीरफूल’ : निर्देशक वल
काठमाडौँ, २१ जेठ
नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा...
नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनको अध्यक्षमा श्रेष्ठ
काठमाडौँ, २१ जेठ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट यातायात व्यवसायीको छाता सङ्गठन नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनको अध्यक्षपदमा ज्ञानेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
सङ्गठनको...
गर्मी बढेपछि एकसाता विद्यालय बन्द
सिन्धुली, २१ जेठ
केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा...
अध्यक्ष झाद्वारा रासस वीरगञ्ज कार्यालयको निरीक्षण
वीरगञ्ज, २१ जेठ
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पर्साको वीरगञ्जस्थित रासस कार्यालयको निरीक्षण गर्नुभएको छ । रासस कार्यालय भवनको निरीक्षणपश्चात् अध्यक्ष...