Monday, June 27, 2022

कविता : परदेशीको पीडा

जीवनको आश बाकसको लास कहानी सबैको लुकेर रुन नमिल्ने रैछ साझा भो अझै त्यो जिन्दगीदेखि नमान डर एउटाले करायो नमान पिर भनेर गाथ्यो खोइ कता हरायो

अष्ट्रेलियावासी मुक्तककार सुशील चालिसेका ४ मुक्तक

हाल अष्ट्रेलियाको मेलबर्नमा बसोवास गरिरहनुभएका सुशील चालिसेले नेपालको पहिलो महिला धिमे वादक इन्दिरा लाछिमस्युुको बारेमा डकुमेन्ट्री निर्माण गर्नुभएको छ। अन्तर्राष्ट्रिय नेपाली कलाकार...

एक्लै सिंगो पहाड थामेर पनि मुस्कुराइरहेकी मेरी आमा

- कामना न्यौपाने जब पानीका बाछिटाहरुलेघरको भित्तो पखाल्न थाल्थे,आकाश जोड-जोडले गर्जिन थाल्थ्यो रकाला बादलहरु तछाड-मछाड गर्न थाल्थेमेरो मुटु ढक्क...

कसरी गणतन्त्रमा ‘मेरो सरकार’ भन्न सक्छु!

चिरन्जीवी लम्साल ६ हजार मेगावाट बिजुली"यी घोकाईएका शब्दहरुमैले कहिल्यै बोलिनगणतन्त्रको आन्दोलन उत्कर्षमा पुग्दै गर्दामैले कहिल्यै ठोकुवा गरिन कि“बयेल्गाढा चढेर...

‘सरकार ! मलाई एक सिलिन्डर अक्सिजन दे !’

सरकार ! तेरो पानीजहाज लैजा चुच्चे रेल लैजा   तेरो स्मार्ट–सिटी लैजा

पत्रकार सिग्देलको ‘मनको कैदी’ कथासङ्ग्रह प्रकाशित

झापा, २४ साउन पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘मनको कैदी’ कथासङ्ग्रह प्रकाशित भएको छ । उहाँको यो पाँचौँ कृति हो । कथा, निबन्ध...

चितवनका धिराजको अष्ट्रेलियामा निधन, शव नेपाल ल्याउन सहयोग कोष स्थापना

अष्ट्रेलिया। उच्च शिक्षा अध्ययनका लागि चितवन जिल्लाको भरतपुर घर भै अष्ट्रेलियामा पढ्न गएका नेपाली विद्यार्थी धिराज रानाभाटको निधन भएकोले शव नेपाल ल्याउन सहयोग कोष...

कविता: तिमी आमाको छातिमा कुल्चिएर ढुंगालाई ढोग्दैछौ

सुवास लुइँटेल ( ब्रिसबेन, अष्ट्रेलिया ) तिमी बाँध भत्किएकोमा नदीलाई दोष दिदैछौछोरी जन्मिएकोमा स्वास्नीलाईपागल भएकोमा प्रेमलाईतिमी आमाको छातिमा कुल्चिएर...

आगलागीबाट प्लाई उद्योगमा पाँच करोडको क्षति

झापा, ६ मङ्सिर (रासस) विर्तामोड नगरपालिका–२ मा रहेको कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब रु पाँच करोडको क्षति भएको छ । आज बिहान विद्युत् सर्ट...

चारकुने फ्रेमभित्र मुस्कुराइरहेका मेरा बाबा

–कामना न्यौपाने शीर निहुराई,जब म ढोगेर उठ्छु,मुस्कुराइरहेका मेरा बाबा पाउँछु,त्यो चारकुने फ्रेमभित्र,अगाडि बलिरहेको दियोसँगै । सोंच्छु,

Latest News:

“अरु देश जति विकसित भएपनि आफ्नो देश जस्तो हुँदैन”

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ । अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार...

न्याभ बाल चौतारी वेस्ट मनोरंजन कार्यक्रम सम्पन्न

मेलवर्न। अष्ट्रेलियामा मेलबोर्नको पश्चिमी क्षेत्रमा अवस्थित नेपाली भाषा तथा संस्कृति विद्यालय न्याभ बाल चौतारी वेस्टको आयोजनामा बालचौतारी वेस्ट रमझम कार्यक्रम भब्य रुपमा सम्पन्न भएको...
राशिफल

अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (जुन २७)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आँटेको र ताकेको कार्य पुरा होला। ठीक समयमा सही निर्णय लिन सकिनेछ। शैक्षिक...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (जुन २७)

काठमाडौं। नेपाल राष्ट्र बैंकले असार १३ गते (जुन २७) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८७ रुपैयाँ ३२ पैसा तोकेको छ। यस्तै एक...

अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा...