Monday, June 5, 2023

चितवनका धिराजको अष्ट्रेलियामा निधन, शव नेपाल ल्याउन सहयोग कोष स्थापना

अष्ट्रेलिया। उच्च शिक्षा अध्ययनका लागि चितवन जिल्लाको भरतपुर घर भै अष्ट्रेलियामा पढ्न गएका नेपाली विद्यार्थी धिराज रानाभाटको निधन भएकोले शव नेपाल ल्याउन सहयोग कोष...

कञ्चनपुरमा खोप लगाउने सङ्ख्या एक लाख ९७ हजार बढी

कञ्चनपुर, २३ पुस (रासस) ः कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेका सङ्ख्या एक लाख ९७ हजार २३३ पुगेको छ । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक...

मजदुरी छाडेर व्यावसायिक तरकारी खेती गर्दै थारु समुदाय

शेरबहादुर सिंह महेन्द्रनगर, १३ पुस (रासस) ः आठ वर्षअघिसम्म कञ्चनपुरको बेलौरी नगरपालिका–३ पणावका ३८ वर्षीय धमलराज चौधरी गाउँघरमा ज्यालादारीमा काम गर्न भौतारिँदै हिँड्नुहुन्थ्यो ।परिवारको आर्थिक...

आगलागीबाट प्लाई उद्योगमा पाँच करोडको क्षति

झापा, ६ मङ्सिर (रासस) विर्तामोड नगरपालिका–२ मा रहेको कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब रु पाँच करोडको क्षति भएको छ । आज बिहान विद्युत् सर्ट...

पत्रकार सिग्देलको ‘मनको कैदी’ कथासङ्ग्रह प्रकाशित

झापा, २४ साउन पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘मनको कैदी’ कथासङ्ग्रह प्रकाशित भएको छ । उहाँको यो पाँचौँ कृति हो । कथा, निबन्ध...

साथीका प्रेमपत्र लेख्दै साहित्यकार बन्नुभएका मालिका केशरी

काठमाडौँ, २३ साउन (रासस) तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं –८ स्थित गणपतिमा रहेको गाउँ फर्कोदय माध्यमिक विद्यालयमा...

कसरी गणतन्त्रमा ‘मेरो सरकार’ भन्न सक्छु!

चिरन्जीवी लम्साल ६ हजार मेगावाट बिजुली"यी घोकाईएका शब्दहरुमैले कहिल्यै बोलिनगणतन्त्रको आन्दोलन उत्कर्षमा पुग्दै गर्दामैले कहिल्यै ठोकुवा गरिन कि“बयेल्गाढा चढेर...

‘सरकार ! मलाई एक सिलिन्डर अक्सिजन दे !’

सरकार ! तेरो पानीजहाज लैजा चुच्चे रेल लैजा   तेरो स्मार्ट–सिटी लैजा

एक्लै सिंगो पहाड थामेर पनि मुस्कुराइरहेकी मेरी आमा

- कामना न्यौपाने जब पानीका बाछिटाहरुलेघरको भित्तो पखाल्न थाल्थे,आकाश जोड-जोडले गर्जिन थाल्थ्यो रकाला बादलहरु तछाड-मछाड गर्न थाल्थेमेरो मुटु ढक्क...

कविता: तिमी आमाको छातिमा कुल्चिएर ढुंगालाई ढोग्दैछौ

सुवास लुइँटेल ( ब्रिसबेन, अष्ट्रेलिया ) तिमी बाँध भत्किएकोमा नदीलाई दोष दिदैछौछोरी जन्मिएकोमा स्वास्नीलाईपागल भएकोमा प्रेमलाईतिमी आमाको छातिमा कुल्चिएर...

Latest News:

हराभरा मेघौली

चितवन, २२ जेठ पश्चिम चितवनको मेघौलीको उच्च भाग विगत तीन वर्षअघिसम्म मरुभूमिजस्तै थियो । दिउँसोमा यहाँका बारीमा रुखो र फुस्रो धुलो उड्ने यस क्षेत्रका कृषकले...

बजेट विनियोजन भएर पनि योजना कार्यान्वयन भएनन्

म्याग्दी, २२ जेठ म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा पर्ने अदिभारामा मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ देखिनै बजेट बिनियोजन...

‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता

गण्डकी, २२ जेठ गण्डकी प्रदेश सरकारले यस वर्ष पनि ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति...

जलेश्वर नगरपालिकामा कित्ताकाट खुला

जलेश्वर, २२ जेठ जलेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गाको वर्गीकरण टुङ्ग्याएको छ । जलेश्वर नगरपालिकाद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेश साह सोनारले जलेश्वर...

आज वातावरण दिवस मनाइँदै

काठमाडौँ, २२ जेठ संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस...