अस्पतालमा ८ जना बच्चा मारेको आरोपमा एक नर्स पक्राउ
एजेन्सी। अस्पतालमा बच्चा मारेको आरोपमा एक नर्स पक्राउ परेकी छिन्। आठ जना बच्चा मारेको र अरु दश जना बच्चालाई मार्ने कोसिस गरेको...
विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री हुने खलिफा बिन सलमानको निधन
प्रधानमन्त्री खलिफा विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री हुने व्यक्ति हुन् । बहराइन स्वतन्त्र हुनुभन्दा दुई वर्ष अगाडि सन् १९६९ देखि उनी प्रधानमन्त्री भएका थिए ।
भारतीय पत्रकार अर्नब गाेस्वामी जमानतमा रिहा
अलीबागका इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा भारतीय टेलिभिजन रिपब्लिक टीभीका संस्थापक तथा प्रधानसम्पादक गोस्वामीलाई गएको १९ गते मुम्बईमा रहेको उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो ।
कहिले होला कोरोना विरुद्धको खोपको विकास ?
संसारभर सबैको एउटै साझा चिन्ता छ, कोरोना भाइरसविरुद्धको खोपको विकास कहिले होला ? यो आमनागरिकको पहुँचमा कहिले पुग्ला ?
अर्मेनिया र अजरबैजानबीच युद्ध अन्त्य गर्ने सम्झौता
नागोर्नो– काराबाखमा भइरहेको युद्ध अन्त्यका लागि अर्मेनिया र अजरबैजानले सम्झौता गरेका छन् ।
रुसको रोहबरमा मंगलबार दुई देशले युद्ध अन्त्य...
अमेरिकामा महामारीको अझै योभन्दा भयावह स्थिती आउन सक्ने विज्ञहरूको चेतावनी
वासिङ्टन । चिसो समयमा अमेरिकामा महामारीले झनै विकराल रूप लिनसक्ने चिन्ता स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् ।
अमेरिकाले महामारीको...
भारतीय पत्रकार अर्नबलाई रिहा गर्न उच्च अदालतद्वारा अस्वीकार
काठमाडौं, २४ कात्तिक ।
भारतीय पत्रकार अर्नब गोस्वामीको जमानतमा रिहा नहुने भएको छ ।भारतको मुम्बईको उच्च अदालतले जमानतमा...
ट्रम्पकी पत्नी मेलानियाको प्रतिक्रियाले तरंग
काठमाडौं – अमेरिकी राष्ट्रपतिको निर्वाचनमा बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले हार बेहोरेपछि उनलाई पत्नी मेलानिया ट्रम्पले पनि डिभोर्स दिन लागेको समाचारहरू सार्वजनिक भएका छन्...
फ्लाइटमा क्याबिन क्रियुमाथि पिसाब गरिदिने धम्की दिएका व्यक्तिलाई १२ सय डलर जरिवाना !
एजेन्सी। हवाई यात्राको क्रममा कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई अदालतले सजाय स्वरुप १२ सय अष्ट्रेलियन डलर जरिवाना तिर्न आदेश दिएको छ।
ट्वेलेट क्लिनर खाँदा दुई वर्षिया बालिकाको मृत्यु
एजेन्सी। ट्वेलेट क्लिनर खाँदा दुई वर्षिया बालिकाको मृत्यु भएको छ। बेलायतको दक्षिण क्षेत्रकी बालिका Arietta-Grace Barnett को मृत्यु भएको हो।