अमेरिकाको ४६औँ राष्ट्रपतिमा जो बाइडेनको जितले औपचारिकता पायो
एजेन्सी- अमेरिकाको ४६औँ राष्ट्रपतिमा जो बाइडेनको जितले औपचारिकता पाएको छ ।
इलेक्टरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडनको जित...
अमेरिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३ लाख ६ हजार नाघ्यो
काठमाडौँ- अमेरिकामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख ६ हजार नाघेको छ ।तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा...
अमेरिकामा १०० दिनभित्र १० करोड भ्याक्सिन उपलब्ध गराउने उद्देश्य
अमेरिकाका नव निर्वाचित जो बाइडेनले आफूले कार्यकाल सम्हालेको सय दिनभित्र कोभिडको १० करोड भ्याक्सिन उपलब्ध गराउने उद्देश्य लिएका छन् ।
आठ सेकेन्डको लागि क्वारेन्टिन नियम तोडेका व्यक्तिलाई ४८०० अष्ट्रेलियन डलर जरिवाना !
एजेन्सी। एक व्यक्तिले आठ सेकेन्डको लागि क्वारेन्टिन नियम तोडेका कारण ४ हजार ८ सय अष्ट्रेलियन डलर जरिवाना तिर्नुपर्ने भएको छ।
चीनको कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु, पाँच बेपत्ता
मंसिर २० चीन
चीनको दक्षिणपश्चिममा रहेको एक कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको ।चुङचिङस्थित त्यस खानीमा कार्बन...
प्राकृतिक रुपमै मोटो र कालो आँखीभौंको लागि घरेलु उपाय
काठमाडौं । सुन्दरताको लागि अनुहारमा रौँ नहुनु राम्रो मानिन्छ । तर आँखा माथी हुने रौँ अर्थात आँखीभौं भने सुन्दरतामा निखार ल्याउने भाग हो ।...
इंग्ल्यान्डमा जारी देशव्यापी लकडाउन अन्त्य भई आंशिक लकडाउन शुरु
इंग्ल्यान्डमा जारी दोस्रो चरणको लकडाउन आज बुधबारबाट अन्त भई आंशिक लकडाउन अर्थात तीन तहको लकडाउन शुरु हुँदैछ ।
जापानमा कोरोनाका कारण मृत्यु हुने भन्दा आत्महत्याको दर बढी
विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरी जापानमा आत्महत्याको दर सर्वाधिक छ । सन् २०१६ मा प्रत्येक एक लाख व्यक्तिमा आत्महत्या दर १८.५ रहेको...
इटालियन ब्रान्ड बोरिनी मिलनेसीले ल्यायो संसारको सबैभन्दा महँगो ब्याग
लग्जरी इटालियन ब्रान्ड बोरिनी मिलनेसीले संसारको सबैभन्दा महँगो ब्याग सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ करोड रुपैयाँ)...
थन्क्याइएकाे अलैँचीले बजार मूल्य पायाे, किसान खुसी
नेपालमा अलैँचीको कुल उत्पादन वार्षिक रुपमा ६ हजार पाँच सय २० मेट्रिकटन रहेको छ, जसमा ९३ दशमलव ४९ प्रतिशत अलैँची प्रदेश १ मा मात्रै उत्पादन हुने गरेको पाइन्छ । यसमा पनि इलाममा १६ सय हेक्टरमा अलैँची खेती हुँदै आएको तथ्याङ्कले देखाउँछ, कुल उत्पादन पाँच सय ७६ मेट्रिकटन रहेको छ । यसबाट पाँचदेखि ६ अर्ब रुपैयाँको व्यापार हुने गरेको सरकारी तथ्याङ्क छ ।