Tuesday, June 28, 2022

संयुक्त राष्ट्रसंघले यमनमा शान्ति स्थापनाका लागि सघाउने

संयुक्त राष्ट्रसंघ २ बैशाख ९  संयुक्त राष्ट्रसंघले यमनमा शान्ति प्रक्रियाका लागि सहयोग गर्ने भएको छ । यहाँका राजनीतिक दलहरुको सहभागितामा हालै एक परिषद गठन गरिएको...

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप

जेरुसेलम, २ बैशाख,  प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच शुक्रबार बिहान जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप भएको चिकित्सक र प्रत्यक्षदर्शीहरूले बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्टका एक...

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने : ह्वाइट हाउस

वासिङ्टन ,२ बैशाख,  अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन्। बुधवार, अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोडिमिर...

रुससँगको वार्तामा युक्रेनको अडान कायमै छ ः युक्रेनी वार्ता टोलीका संयोजक

किभ ३० चैत रुसद्धारा युक्रेनमाथि भएको हमलाको विषयमा वार्ता गर्न गठित युक्रेनी वार्ता टोलीका संयोजकले युक्रेनले राखेका शर्तहरु कुनै पनि हालतमा परिवर्तन नहुने अडान राख्नुभएको...

दुई तिहाई सुडानी खाद्य असुरक्षाको समस्यामा

संयुक्त राष्ट्रसंघ ३० चैत संयुक्त राष्ट्रसंघले सुडानका कम्तीमा पनि दुई तिहाई जनसंख्या नै खाद्य असुरक्षामा पर्न लागेको जनाएको छ । आगामी महिनामा यहाँका करिब ७७...

एकै घरका आठ परिवारको हत्या

मेक्सिको २९ चैत मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना...

न्युयोर्कका मेयरलाई कोरोना पोजेटिभ

न्युयोर्क २८ चैत अमेरिकाको न्युयोर्क सहरका मेयरलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । न्युयोर्कका मेयर एरिक आदम्सलाई कोरोना पोजेटिभ देखिएको उहाँको कार्यालयले जनाएको छ ।मेयर...

राष्ट्रपति चुनावको पहिलो चरणमा म्याक्रोन २७ प्रतिशतभन्दा बढी मतसहित अग्रपङ्क्तिमा

पेरिस, फ्रान्स २८ चैत फ्रान्सका वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोनले राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा ९५ प्रतिशतभन्दा बढी मतपत्र गणना हुँदासम्म आफ्नो अग्रता कायम राखेको आन्तरिक मन्त्रालयले...

अमेरिकामा रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु, १० घाइते

वासिङ्टन, अमेरिका २८ चैत अमेरिकी राज्य आयोवाको एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका...

जर्मन चाल्सर र युक्रेनी राष्ट्रपति फोनवार्ता

किभ २८ चैत ९ युक्रेनी राष्ट्रपति र जर्मनका चान्सलरबीच फोनवार्ता भएको छ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्किी र जर्मन चान्सलर ओलफ स्कोल्जका बीचमा भएको वार्ताका...

Latest News:

अष्ट्रेलियाका ७ सहरमा ‘धमाका २०७९’ , नेपाली कलाकारको बेजोड प्रस्तुति

अष्ट्रेलिया। केबीसी अष्ट्रेलियाले आगामी जुलाई २२ देखि अगष्टको ७ तारिखसम्म अष्ट्रेलियाका विभिन्न ७ सहरहरूमा धमाका २०७९ को आयोजना गर्ने भएको छ। उक्त कार्यक्रमका मुख्य...
राशिफल

अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (जुन २८)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। लाभदायक नसोचेको ठाउँ बाट धन...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (जुन २८)

काठमाडौं। नेपाल राष्ट्र बैंकले असार १४ गते (जुन २८) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८७ रुपैयाँ.१५ पैसा तोकेको छ। यस्तै एक अष्ट्रेलियन...

अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ४० जनाको मृत्यु

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ४० जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा...

अष्ट्रेलियाको भिक्टोरियामा थप ७ हजार ७ सय ५८ जना कोरोना संक्रमण पुष्टि

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ७ हजार ७ सय ५८ जना नयाँ संक्रमित थपिएका छन्। मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा...