Thursday, October 6, 2022

‘अष्ट्रेलियामा छोरीले आफ्नो करियर बनाएकी छिन्, बुवाका लागि यही त हो ठूलो खुसी’

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यमबन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार...

‘अष्ट्रेलियाको भीसा लाग्नु दुख र जीवनसंघर्ष शुरु हुनु हो ‘

–डिकेन स्याङ्तान जब अष्ट्रेलियाको भीसा लाग्यो,मनले त्यसै त्यसै आकाश छुन थाल्यो । जिन्दगीमा कहिल्यै नपाउँने कुरा पाए झैं लाग्थ्यो । मुहारमा छुट्टै खुशी र कान्ति...

“नेपालमा पढाईअनुसारको रोजगारी सिर्जना हुने भए कोहि जानी थिएनन् : विदेश”

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा...

राजेश हमाललाई पत्रकारको खुल्ला पत्र

राजेशजी, म तपाइँको अभिनयको ठूलो फ्यान हैन । किनकि तपाईलाई अभिनय गर्न आउदैन । तर म तपाइको ब्याक्तित्व र बौदिकताको ठूलो प्रसंशक थिए । म...

क्यान्सर सम्बन्धी जान्नै पर्ने केहि कराहरु

व्यस्त जीवन शैली र विलाशी प्रवृत्तिका कारण क्यान्सर जस्तो भयानक रोग जो कोहिलाई पनि देखा पर्न थालेको छ । क्यान्सर हुनुको कारण के हुन...

लोकमानविरुद्धको महाभियोग फिर्ता लिउ

-लक्ष्मण गौतम जनतालाई गफ चुटौ देश चाहि मजाले लुटौ भन्ने सिद्दान्त भएका पार्टीहरुको कमी छैन हाम्रो देशमा ! शिविरमा हुदै नभएका लडाकुको नाउमा राज्यकोषबाट ५...

“आफ्नो गरिबीपन हटाउनको लागि त जाने हो : विदेश”

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा...

‘साधारण लक्षण देखिएमा पनि टीका लगाउन नजाऔं, संवेदनशील बनौँ ‘

सावित्रा पाण्डे( नर्स / अष्ट्रेलिया, मेलबर्न ) बडादशैं नेपालीहरुको लागि हर्ष, उल्लास र भेटघाटको चाड हो। यसपाली भने अरु...

अलबिदा शुशीलदा !

मनोज पौडेल । उनी जन्मेको जिल्ला र मेरो जिल्ला एउटै हो मोरङ् । मेरो बाबाको जागीर धनकुटाको हिलेमा भएकोले हामी मामाघर हिलेमा बस्थ्यौ र मेरो...

“आफ्नो देशमा बस्ने र प्रगति गर्ने वातावरण नहुँदा विदेशिनु बाध्य”

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा...

Latest News:

आज नवरात्रको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

काठमाडौं। आज दशैँको पाँचौँ दिन, असोज शुक्ल पञ्चमी । शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दमाता भवानीको उपासना एवम् आराधना गर्नाले...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (सेप्टेम्बर ३० )

काठमाडौं। नेपाल राष्ट्र बैंकले आश्विन १४ गते (सेप्टेम्बर ३० ) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८४ रुपैयाँ ८७ पैसा तोकेको छ। यस्तै...

अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (सेप्टेम्बर ३० )

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा...

नवरात्रको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा गरिँदै

काठमाडौं। दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिँदैछ। कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ। आठ भुजा भएकी कुष्माण्डा देवीलाई...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (सेप्टेम्बर २९)

काठमाडौं। नेपाल राष्ट्र बैंकले आश्विन १३ गते (सेप्टेम्बर २९) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८४ रुपैयाँ ३० पैसा तोकेको छ। यस्तै एक...