Tuesday, June 28, 2022

व्यापारी पोस्न धरहरा बनाउन जनताले किन पैसा लगाउने ?

–सानुराजा शाक्य । भूकम्पले भत्कनु अघिसम्म धरहरा चढ्न जनताले साइड वाकर्सलाई पैसा बुझाएर मात्र चढ्न पाउँथ्यो । धरहरा र सुन्धारालाई व्यापारिक प्रयोजनको लागि काठमाण्डौ महानगरपालिकाले...

नेपाली फुटबलको सफलताले सिकाएका पाठहरु

-प्रियालक्ष्मी कार्की । हरेश खानु हुन्न,एक दिन सबैको सुदिन अवश्य आउँछ । त्यसका लागि धैर्यताको साथै प्रतिवद्दता भने खाँचो पर्छ । अहिले यस्तै अनुभव गरिरहेका...

नेपालीको शीर उचो पार्ने नवयुगलाई सलाम !

–मनोज पौडेल । यो नेपाली शीर उचाली संसारमा लम्कन्छ जूनकिरीझै ज्योति बाली संसारमा चम्किन्छ । मोबाईलको घन्टीसँगै उग्रीएका मेरा आँखा सबै भन्दा पहिला मोबाईमा गयो अनि...

Is it the Short dresses or the Mentality ? By Mayush Shrestha

"Influence of Western Culture” they say. Agreed, but when it comes to fashion and updated trends, Nepal has been marching forward. Changing from Daura...

श्रीपञ्चमी भर्सेस भ्यालेनटाईन डे

–मनोज पौड्याल सरस्वती परिन् बिद्याकी खानी भ्यालेन्टाईन परिन् मायाँकी रानी सरस्वती मातालाई भेटी नैबेद्य र फूलपाती भ्यालेन्टाईनलाई भने रातो फूल गुलाबी । सरस्वती मातालाई पुज्यो बिद्या आउने भ्यालानेटाईनलाई पुज्यो गोजीको...

अलबिदा शुशीलदा !

मनोज पौडेल । उनी जन्मेको जिल्ला र मेरो जिल्ला एउटै हो मोरङ् । मेरो बाबाको जागीर धनकुटाको हिलेमा भएकोले हामी मामाघर हिलेमा बस्थ्यौ र मेरो...

किन कमजोर भयो मधेसी मोर्चाको आन्दोलन ?

–बुद्धि शर्मा । आन्दोलरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु मध्ये कडा मिजासका मानिएका नेता राजेन्द्र महतोले वीरगञ्ज नाका बन्द गर्नुको औचित्य छैन् भनेकै भोलिपल्ट वीरगञ्ज...
video

नेहा पुनलाई न्याय दिलाउँन नेप्ले इभेन्टस्ले जुटायो युवाहरुको आवाज

 नेहा आज तिमी संग भएको घटना,भोली अरु संग हुनसक्छ मेलबर्न । गत मंगलवार कास्कीको पोखरामा बलात्कारपछि हत्या गरिएकी नेहा पुन मगरको बलात्कारीहरुलाई यथासक्य पक्राउ गर्न...

अस्ट्रेलियन पि.आर र पेपर म्यारीज्

Manoj poudel तपाईलाई लाग्छ होला यी दुई शब्दहरु बिच के ताल्मेल न मिलेको जस्तो तर यी दुई बिच गहिरो र प्रघाढ सम्बन्ध रहेको छ। देशको...

मधेसी नेताहरु रातारात किन पुड्को हुँदैछन् ?

–विमल नेपाल । आन्दोलनमा जनाधार गुमाउँदै गएपछि मधेसी मोर्चाका नेताहरुले आन्दोलन चर्काउने बिभिन्न उपायको अवलम्बन गर्न थालेका छन् । तर उनीहरुले प्रयोग गरेको पछिल्लो उपायले...

Latest News:

अष्ट्रेलियाका ७ सहरमा ‘धमाका २०७९’ , नेपाली कलाकारको बेजोड प्रस्तुति

अष्ट्रेलिया। केबीसी अष्ट्रेलियाले आगामी जुलाई २२ देखि अगष्टको ७ तारिखसम्म अष्ट्रेलियाका विभिन्न ७ सहरहरूमा धमाका २०७९ को आयोजना गर्ने भएको छ। उक्त कार्यक्रमका मुख्य...
राशिफल

अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (जुन २८)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। लाभदायक नसोचेको ठाउँ बाट धन...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (जुन २८)

काठमाडौं। नेपाल राष्ट्र बैंकले असार १४ गते (जुन २८) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८७ रुपैयाँ.१५ पैसा तोकेको छ। यस्तै एक अष्ट्रेलियन...

अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ४० जनाको मृत्यु

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ४० जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा...

अष्ट्रेलियाको भिक्टोरियामा थप ७ हजार ७ सय ५८ जना कोरोना संक्रमण पुष्टि

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ७ हजार ७ सय ५८ जना नयाँ संक्रमित थपिएका छन्। मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा...