Monday, January 30, 2023

भव्य रह्यो मेलबर्नमा सांगीतिक जात्रा

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा सांगीतिक जात्रा सम्पन्न भएको छ । होली पर्वको अवसरमा आइतवार भव्य रुपमा सांगीतिक पर्व मनाइएको हो । एस ईभेन्ट्स एण्ड मल्टिमिडिया...

अष्ट्रेलियामा वीस तलामाथि रोमान्समा लीन नेपाली जोडि भेटिएपछि…

मेलबर्न । अष्ट्रेलियामा फेरि अर्को नेपाली म्यूजिक भिडियोका निर्माण भएको छ । सुन्दर सहर ब्रिसबेनका मनोरम दृश्यहरुलाई समेटेर छायांकन गरिएको तिमी अनि म बोलको गीतको...

अमेरिका र अष्ट्रेलियामा दुनियाँ बेग्लै छ

काठमाडौं । अमेरिकामा बस्ने निक्की कार्की र अष्ट्रेलियामा बस्ने समीर आचार्यको बस्ने दुनियाँ बेग्लै छ । उनीहरुको दुनियाँमात्रै बेग्लै छैन उनीहरुले आफ्नो नयाँ कोसेली...

मेलबर्नमा मूल बाटो सम्झाए गायक कुबेर राईले

–श्रीकृष्ण सिलवाल । गायक कुबेर राईको कुन चाहिं मायालुले मूलबाटो भुलेछिन्,त्यो त उनै जानून् तर यी लेजेन्डरी गायक कुबेरले यसपटक भने सम्झेर हो कि भूलेरै...

प्रेम दिवसमा दिक्पालदेवको भेटी देउनको वल्र्ड प्रिमियर

मेलबर्न । यस वर्षको प्रेम दिवस अर्थात भ्यालेन्टाइन डेलाई लक्षित गरी सञ्चारकर्मी तथा गायक दिक्पालदेव पंगेनीले प्रेम गीत सार्वजनिक गर्ने भएका छन् । मेलबर्नमा...

समाज सेवामा गायक रमणको ‘इन्स्पिरेसन’

सिड्नी । अष्ट्रेलियाबाट नेपाली प्रतिभाहरु जन्मिने क्रम जारी छ । त्यसैमध्येको पछिल्लो प्रतिभा हुन् गायक रमण रेग्मी । सिड्नीमा बस्दै आएका गायक रेग्मीले आफ्नो...

Latest News:

आत्मनिर्भर लघुवित्तको आइपिओ खुला

काठमाडौँ, १६ माघ   आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको निष्कासन गरेको छ । कम्पनीले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका...

शहीद अमरअजर हुन्छन् : प्रधानमन्त्री

काठमाडौँ, १६ माघ   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको प्रगति र समृद्धिका निम्ति आफ्नो प्राण उत्सर्ग गर्ने शहीदहरु अमर र अजर हुने बताउनुभएको छ...

नीतिगत पहल अघि बढाएका छौँ : अध्यक्ष केसी

काठमाडौँ, १६ माघ   चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताउनुभएको छ । चलचित्र पत्रकार सङ्घ नेपालले आयोजना...

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १६ माघ   पश्चिमी न्यून चापीय प्रणालीको असरले देशभर बदली हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (जनवरी ३० )

काठमाडौं। नेपाल राष्ट्र बैंकले माघ १६ गते (जनवरी ३० ) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ९२ रुपैयाँ ८८ पैसा तोकेको छ। यस्तै...