अष्ट्रेलियाको सिड्नी तीजमय बन्यो,कोमल वलीले नचाईन्
मेलबर्न । नारी निकुञ्ज अष्ट्रेलियाको आयोजनामा सिड्नीमा तीज सेलिव्रेसन भव्य रुपमा सम्पन्न भएको छ ।
ग्रानभिलको ब्लाउजा हलमा आयोजित उक्त कार्यक्रममा दर्शकहरु खचाखच भरिएको थियो...
अष्ट्रेलियामा गायिका कोमल वलीले गरिन् आफ्नो प्रेमीको खुलासा
मेलबर्न । उमेरले ५ दशक नाघिसकेकी गायिका कोमल वलीले अहिले आफू गम्भीर प्रेममा परेको खुलासा गरेकी छिन् । सांगीतिक कार्यक्रमका लागि हाल अष्ट्रेलियामा रहेकी...
अष्ट्रेलियाको सिड्नीमा मोडलद्धय तमन्ना र कमलको सम्बन्धको चर्चा
मेलबर्न । अष्ट्रेलिया निवासी मोडलद्धय तमन्ना शर्मा र कमल सिलवाल यतिखेर एकअर्काको सम्बन्धको अर्थ खोज्नमा व्यस्त छन् ।
लोकप्रिय गायक कर्णदासको नयाँ एल्बम एउटा नयाँ...
अष्ट्रेलियाको सिड्नीका नेपालीलाई पशुपति र मञ्जुले देश सम्झाए
काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा तीज धमाका २०१६ शनिबार सम्पन्न भएको छ । कार्यक्रमका लागि नेपालबाट आएका कलाकारहरु पशुपति शर्मा,मञ्जु पौडेल र नरेश रेग्मीले सिड्नीबासी...
नायिका नम्रता श्रेष्ठ अष्ट्रेलियाको सिड्नीमा हुने फेसनमाण्डुको शोस्टपर
मेलबर्न । मोडलिङ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी सुन्दर अभिनेत्री नम्रता श्रेष्ठले सिड्नीको एक कार्यक्रममा याम्प नाप्ने भएकी छन् ।
आगामी १८ नोभेम्बरमा सिड्नीमा आयोजना...
कबवेब र रोहितसँगै झुमे अष्ट्रेलियामा असम कन्सर्टका सहभागीहरु
मेलबर्न । नेपालको प्रसिद्ध रक व्याण्ड कबवेब र रोहितजंग क्षेत्री सम्मिलित असम ३ कन्सर्ट मेलबर्नमा भव्यताका साथ सम्पन्न भएको छ । स्थानीय ट्रयाक लाउन्ज...
अष्ट्रेलिया निवासी नेपाली कलाकारहरुको संयुक्त एल्वम उडान
मेलबर्न । नेपाली सांगीतिक क्षेत्रमा पहिलो पटक अष्ट्रेलियामा रहेका नेपाली कलाकार र गीतकारको संयुक्त गीति एल्बम प्रकाशन हुने भएको छ ।
अष्ट्रेलियाबाट रिलिज गर्न लागिएको...
अष्ट्रेलियाको गोल्डक्वेष्टमा पहिलोपटक नेपाली फिल्म प्रदर्शन
मेलबर्न । अष्ट्रेलियाको क्युन्सल्याण्डको सानो पर्यटकीय सहर गोल्डक्वेष्टमा पहिलोपटक नेपाली फिल्म प्रदर्शन भएको छ ।
सिड्नीमा मात्र नेपाली फिल्म प्रदर्शन हुँदै आएकोमा गोल्डक्वेष्टमा समेत पहिलोपटक...
खड्गराज र सुकराजसँगै अष्ट्रेलियामा कालोपोथी हेर्ने अवसर
मेलबर्न । नेपाली दर्शक र समीक्षकहरुले मात्र होइन विभिन्न फेष्टिबलका दौरान विश्वका दर्शकहरुले समेत अत्याधिक रुचाइएको मौलिक नेपाली फिल्म कालो पोथी अष्ट्रेलियाका विभिन्न शहरमा...
अष्ट्रेलियाको मेलबर्नमा बाटोमूनिको फूल २ पुनः प्रदर्शन हुँदै
मेलबर्न । नेपाली चलचित्र बाटोमूनिको फूल २ मेलबर्नमा पुनः प्रदर्शन हुने भएको छ ।
मेलबर्नबाटै प्रिमियर गरिएको बाटो मूनिको फुल २ दर्शकहरुको अनुरोधमा सोमबार पुनः...