वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनु पर्दा स्तब्ध छौँ ः तारा एयर
काठमाडौँ, १६ जेठ
तारा एयरले वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनुपर्दा स्तब्ध भएको बताएको छ ।उक्त कम्पनीले आज एक विज्ञप्ति जारी गरी जेठ १५...
दुर्घटनास्थलमा पुगे सुरक्षाकर्मी
–सन्तोष गौतम
म्याग्दी, १६ जेठ
तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ । चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान...
सम्पर्कविहीन जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो
–सन्तोष गौतम
म्याग्दी, १६ जेठ
पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा...
ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२: पोखरा एघार टिमले जित्यो उपाधि
होबार्ट। अष्ट्रेलियाको तास्मानियामा एनटिएसए फुटसल च्याम्पियनसिप सम्पन्न भएको छ। नेपलीज तास्मानिया स्पोर्ट्स एसोसिएसनद्वारा आयोजित च्याम्पियनसिप गत शनिबार पुरस्कार वितरण कार्यक्रमसंगै सम्पन्न भएको हो।
ग्लोबल मार्क...
जहाजको खोजी मानपाथी हिमालको फेदीतर्फ केन्द्रित
गण्डकी, १५ जेठ
पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्ने कार्यलाई मानापाथी हिमालको फेदीतर्फ केन्द्रित गरिएको छ । भेडीगोठवाला स्थानीयद्वारा मानपाथी हिमालको फेदीतर्फ...
मौसमको प्रतिकूलताका कारण जहाजको खोजीमा कठिनाइ
गण्डकी, १५ जेठ
पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्न मौसमको प्रतिकूलताले कठिनाइ भएको छ ।
बाक्लो हुस्सु लागेका कारण पोखराबाट खोजीका लागि गएको...
जहाज खोजी गर्न पोखराबाट सेनाको हेलिकप्टर उड्यो
गण्डकी, १५ जेठ
पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्नका लागि पोखराबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ ।
पोखरा विमानस्थलबाट हेलिकप्टरमा नेपाली...
विमानको खोज तथा उद्धारमा सघाउन स्थानीयलाई आग्रह
काठमाडौँ, १५ जेठ
सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दसँग अनुरोध गरेको छ ।
त्रिभूवन विमानस्थल कार्यालयले स्थल र हवाइमार्गबाट विमानको...
मौसमको खराबीले सम्पर्कविहीन जहाजको खोजीमा समस्या
बागलुङ, १५ जेठ
पोखरादेखि मुस्ताङ जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको छ...
सम्पर्कविहीन जहाजको खोजी तीव्र बनाउन गृहमन्त्रीको निर्देशन
काठमाडौँ, १५ जेठ
गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको खोजीकार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।
कास्कीका प्रमुख जिल्ला...