देउखुरीको गढवा गठबन्धनका उम्मेदवार विजयी
देउखुरी, ४ जेठ
देउखुरीको गढवा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका यमनारायण शर्मा पोखरेल छ हजार ९०९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका...
बागलुङको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी
बागलुङ, ४ जेठ
बागलुङ नगरपालिकामा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठले १४ हजार ६७८ मत ल्याएर प्रमुखमा विजयी हुनुभएको हो...
भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि
चितवन, ४ जेठ
भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ७१२ मतले अघि हुनुभएको छ । भरतपुर महानगरपालिका–६ को मतगणना...
बगनासकालीमा एमाले विजयी
रामपुर (पाल्पा), ४ जेठ
पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का सरस्वती दर्लामी (चिदी) निर्वाचित हुनुभएको छ । निवर्तमान गाउँपालिका उपाध्यक्षसमेत रहनुभएकी उहाँ छ हजार ४६६...
कामपा –५ मा एमालेको प्यानलै विजयी
काठमाडौँ, ४ जेठ
काठमाडाँै महानगरपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रेम थापाको प्यानलै विजय भएको छ । उहाँले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी राजेश...
तीन स्थानीय तहको अध्यक्ष÷उपाध्यक्षमा माओवादी विजयी
नुवाकोट, ४ जेठ
स्थानीय तह निर्वाचनमा जिल्लामा तीन स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित निकाल्न सफल भएको छ ।
माओवादीले दुप्चेश्वर,...
जैमिनी नगरप्रमुखमा जनमोर्चाका पुन र उपप्रमुखमा कांगे्रसका शर्मा विजयी
गलकोट, ४ जेठ
बागलुङको जैमिनी नगरपालिकाको नगरप्रमुखमा सत्तारुढ पाँचदलीय गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन विजयी हुनुभएको छ । पुनले आठ हजार ७५५ मत...
अर्जुनचौपारीको प्रमुखमा तिवारी र उपप्रमुखमा गुरुङ विजयी
वालिङ, ४ जेठ
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङ विजयी हुनुभएको छ । अध्यक्षमा विजयी हुनुभएका तिवारीले नेकपा (एमाले)का...
तिरहुत गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
राजविराज, ४ जेठ
सप्तरीको तिरहुत गाउँपालिकामा जसपालाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत कार्यालयबाट प्राप्त जानकारीअनुसार जिल्लाको तिरहुत...
मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी
बागमती, ४ जेठ
उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । आज बिहानै सार्वजनिक मतपरिणामअनुसार थाहामा नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट...