बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती
गलकोट, ४ कात्तिक
पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान...
नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
काठमाडौँ, २८ माघ (रासस):
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको ६६औँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पु¥याएको भन्दै अवकाश प्राप्त प्रहरी उपरीक्षक जयविष्णु...
जर्मनी नागरिकको सहयोगमा अस्पताल निर्माण हुने
दोलखा, १२ मङ्सिर (रासस)ः
दोलखाको विगु गाउँपालिका–५ चिलखाको लोटिङमा सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको छ । हेल्थ नेपाल नामक संस्थामार्फत जर्मनी नागरिक र स्वास्थ्यकर्मीहरुको टोलीबाट...
अस्ट्रेलियामा रहेका नेपालीबारे राष्ट्रपति भण्डारीको चासो
२० चैत, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेकी छन् । अष्ट्रेलियाका लागि नेपालका राजदूत महेशराज दाहाललाई टेलिफोन गरेर राष्ट्रपति...
देउखुरीको गढवा गठबन्धनका उम्मेदवार विजयी
देउखुरी, ४ जेठ
देउखुरीको गढवा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका यमनारायण शर्मा पोखरेल छ हजार ९०९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका...
निर्वाचन निष्पक्ष र पारदर्शी हुनुपर्छ मुख्यमन्त्री पोखरेल
गण्डकी, ६ पुस (रासस) ः
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
नीति अनुसन्धान...
खाद्यले धान खरिद नगर्दा किसान चिन्तित
–झलनाथ खनाल भजनी, ८ पुस (रासस) ः
कैलालीको टीकापुर नगरपालिका– ६ का विक्रम चौधरी यस वर्ष वर्षा कम भएका कारण धान उत्पादन राम्रो हुने भन्दै...
उपमहानगरपालिकाद्वारा मिनी ट्रिलर हस्तान्तरण
धरान , ८ असार
धरान उपमहानगरपालिकाले किसानलाई खेत जोत्ने औजार हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका प्रमुख तिलक राईले आज...
मधेसी समुदाय र नेपाली व्यवसायीहरुले संयुक्त आयोजनामा निशुल्क होली मिलान कार्यक्रम सम्पन्न
भिक्टोरिया। अष्ट्रेलियाको भिक्टोरिया बसोवास गर्ने नेपालीहरुले शनिबार धुमधामका साथ होली मनाएका छन्। 'होली खेलौ, खुलेर रमाऔं' भन्ने नारालाई आत्मसाथ गर्दै मधेशी कम्युनिटी इन भिक्टोरियाले...
नायक शाहविरुद्ध तेस्रो पटक म्याद थप
दमौली, ४ चैत
नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरिएको छ । शाहविरुद्ध आज तनहुँ...