Thursday, October 6, 2022

होली पर्वले सभ्य र सुसंस्कृत समाज निर्माणमा सहयोग पु¥याउँछः नेता कोइराला

इनरुवा, ४ चैत नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले हाम्रो मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न होली पर्वले...

एक साताभित्रै विदेशमा रहेकाले स्वदेश फर्किन पाउने, अस्ट्रेलिया पनि प्राथमिकतामा

काठमाडौं । सरकारले दैनिक १० वटा चार्टर्ड विमान मार्फत विदेशमा रहेका नेपालीहरुको उद्धार गर्नेगरि तयारी अन्तिम चरणमा पुर्याएको छ । विमानस्थलको सुरक्षा सावधानीको पूर्वाधार...

लामोसाँघु–सिँगटी प्रसारण लाइनः सिंगल सर्किट तार तान्ने काम सम्पन्न

दोलखा, असार ३ लामोसाँघु–सिँगटी १३२ केभी प्रसारण लाइन आयोजनाको सिंगल सर्किट तान्ने काम सकिएको छ । जग्गा विवाद...

संरक्षणसहितको विकासमा जोड

चितवन, २३ माघ मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउँदै संरक्षणसहितको विकास गर्नुपर्नेमा जोड दिइएको छ । प्रेस चौतारी नेपाल, चितवन शाखाले यहाँ आयोजना गरेको ‘वन्यजन्तु संरक्षण...

दैनिक झ्याप्प झ्याप्प विद्युत् काटिँदा विद्यार्थीदेखि बिरामीसम्मलाई समस्या

रमेश गिरी भक्तपुर, १३ माघ (रासस) : मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनी बस्ने कक्षा १० की सुनिता कार्की अचेल दैनिक विद्युत् काटिएर अनलाइन कक्षा लिन...

सहकारीमार्फत दूध बेचेरै किसानले कमाए पाँच करोड

खेमराज गौतम गलकोट, १ आसोज सहकारीमार्फत दूधको बजारीकरण गरी बागलुङका दुई पालिकाका किसानले एक वर्षमा रु पाँच करोड रकम भित्र्याएका छन् ।...

क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन अध्यक्ष प्रचण्डको अपिल

काठमाडौँ, ११ पुस नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मालेमावादी विश्व दृष्टिकोणका आलोकमा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन विश्वभरको श्रमजीवी वर्गमा...

प्रदेश २ मा आज सार्वजनिक बिदा

काठमाडौँ– प्रदेश नम्बर २ को सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । आज बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार...

भारतमा एकैदिनमा थप दुई लाख ८२ हजार सङ्क्रमित

नयाँ दिल्ली ५ माघ (रासस÷एएनआई) ः भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ८२ हजार ९७० जना सङ्क्रमित थपिएका छन् । भारतमा पछिल्लो केही...

महाकाली घटनाको छानविन समिति व्यास प्रस्थान

नरेन्द्रसिंह कार्की, दार्चुला, २२ साउन महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित छानविन समितिका पदाधिकारी व्यासको माल प्रस्थान गरेका...

Latest News:

आज नवरात्रको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

काठमाडौं। आज दशैँको पाँचौँ दिन, असोज शुक्ल पञ्चमी । शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दमाता भवानीको उपासना एवम् आराधना गर्नाले...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (सेप्टेम्बर ३० )

काठमाडौं। नेपाल राष्ट्र बैंकले आश्विन १४ गते (सेप्टेम्बर ३० ) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८४ रुपैयाँ ८७ पैसा तोकेको छ। यस्तै...

अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (सेप्टेम्बर ३० )

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा...

नवरात्रको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा गरिँदै

काठमाडौं। दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिँदैछ। कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ। आठ भुजा भएकी कुष्माण्डा देवीलाई...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (सेप्टेम्बर २९)

काठमाडौं। नेपाल राष्ट्र बैंकले आश्विन १३ गते (सेप्टेम्बर २९) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८४ रुपैयाँ ३० पैसा तोकेको छ। यस्तै एक...