Thursday, August 18, 2022

सरकारले विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई सरकारी खर्चबाट उद्धार गर्ने

काठमाडौं – सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण...

एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

काठमाडौँ, ३० पुस ९रासस०ः नेकपा ९एमाले०का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । परीक्षण गराउँदा उहाँमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको...

एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

३० चैत काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक...

अमेरिकाले फाइजरको ५० करोड डोज खोप अगस्टदेखि वितरण गर्ने

वासिङ्टन २७ जेठ संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप...

कांग्रेस सभापति चयनका लागि पुनः मतदान दिउँसो ३ः३० बजेदेखि

काठमाडौँ, २८ मङ्सिर (रासस) ः नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदमा पुनः मतदान हुने भएको छ । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि...

त्रिविको स्थगित परीक्षा भर्चुअल विधिबाट लिने तयारी

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा...

सिटामोल अभाव भएपछि जुम्लाका औषधि पसलमा अनुगमन

खलङ्गा, ९ माघ जुम्ला सदरमुकाम खलङ्गा बजारमा सञ्चालित औषधि पसलमा सिटामोल अभाव भएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गरेको छ । देशभर कोरोना सङ्क्रमणसँगै रुघाखोकीका...

सुरक्षाकर्मीको आधारभूत आवश्यकता पूरा गर्नु सरकारको दायित्व : मन्त्री कार्की

झापा, १५ चैत प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सुरक्षाकर्मीको सुरक्षा गरेमा सुरक्षाकर्मीले आम नागरिकहरूको सुरक्षा गर्न सक्ने हुँदा उनीहरूको गाँस,...

छात्रामाथि यौन दुव्र्यवहारको विरोध

काठमाडौँ, ८ चैत मोरङको लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले सोहीे विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुव्र्यवहार गरेको घटनाप्रति...

पोखरेललाई मुख्यमन्त्री पदबाट ‘खारेज’ गरेको चार दलको घोषणा

बुटवल : लुम्बिनी प्रदेशका बहुमत सांसदहरूले मुख्यमन्त्री शंकर पोखरेलको पद खारेज गरेको घोषणा गरेका छन् । अल्पमतमा रहेका व्‍यक्‍तिलाई मुख्यमन्त्री नियुक्त गरिएको उनीहरूले...

Latest News:

सहकारी मन्त्री शशि श्रेष्ठ आफैं सहकारीबाट पीडित

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठ नै सहकारीबाट पीडित भएको खबर बाहिरिएको छ। सहकारीकै नियमन गर्ने मन्त्रालयको नेतृत्व गर्ने मन्त्री श्रेष्ठले मङ्गलबार...
राशिफल

अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (अगष्ट १७)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। आँटेको र ताकेको कार्य पुरा होला।...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (अगष्ट १७)

काठमाडौं। नेपाल राष्ट्र बैंकले भदौ १ गते (अगष्ट १७) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८९ रुपैयाँ ३९ पैसा तोकेको छ। यस्तै एक...

अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुधबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा...

अष्ट्रेलियाको भिक्टोरियामा थप ४ हजार ४ हजार ७ सय ३२ जना कोरोना संक्रमण पुष्टि

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ४ हजार ७ सय ३२ जना नयाँ संक्रमित थपिएका छन्। बुधबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा...