Thursday, October 6, 2022

तालिबान सत्ता कब्जापछि अफगानिस्तानमा बल्ल खुल्यो एटीएम सेवा

काबुल , ३० पुस, (रासस-एएनआई): तालिबानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन हुन लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। दा अफगानिस्तान बैंक...

कार्यवाहक प्रमलाई ज्ञापन

काठमाडौँ, १२ कात्तिक बहिर्गमित जनमुक्ति सेना, नेपालले विभिन्न १० बुँदे माग राख्दै कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणलाई आज ज्ञापनपत्र बुझाएको छ । गृह मन्त्रालयमा...

कांग्रेसको ६ वटै प्रदेशको नतिजा सार्वजनिक : कहाँ कसको जित ?

काठमाण्डौ – कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको चुनावमा संस्थापन र संस्थापन इतर समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम,...

नेपाल छाडेर विदेश जाने तयारीमा सुजाता

नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेको समाचार छ । आफ्नो पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो...

महिलाको हत्या : चार पक्राउ, एक फरार

झापा– झापाको झापा गाउँपालिका वडा नं. १ मा एक महिलाको अर्धशरीर फेला परेको छ । माइखोलाको किनारमा एक महिलाको कम्मरभन्दा माथिको भाग...

ताप्लेजुङमा दूर–सञ्चार सेवा अवरुद्ध

  ताप्लेजुङमा पाँच दिन अघिदेखि अवरुद्ध बनेको दूर सञ्चार सेवा अझै सुचारु हुन सकेको छैन । बेमौसमी वर्षाका कारण गएको सोमबारदेखि अवरुद्ध बनेको दूर सञ्चार...

पार्टी मोडालिटीबारे छलफल गर्दैछौँ : प्रचण्ड

११ चैत काठमाडौं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल...

होन्डुरसमा पहिलो महिला राष्ट्रपति

तेगुसिगला ६ पुस (रासस÷सिन्ह्वा)ः होन्डुरसमा नयाँ राष्ट्रिपति निर्वाचित हुनुभएको छ । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ नयाँ राष्ट्रिपति निर्वाचित हुनुभएको जनाएको हो । होन्डुरसको...

विद्यालयका प्रधानाध्यापकमा विद्यावारिधि आकर्षण

केही वर्ष पहिलेसम्म विश्वविद्यालयका अध्यापकले मात्रै धेरै जसो विद्यावारिधि (पीएचडी) गर्ने गरेको देखिन्थ्यो । केही वर्ष यता विद्यालयका प्रधानाध्यापक अर्थात् हेडसरहरूमा समेत...

अष्ट्रेलियामा तिन दिने राष्ट्रव्यापी रक्तदान कार्यक्रम सम्पन्न

मेलवर्न। अष्ट्रेलियामा रोयल वेस्टर्न्स क्लबद्वारा आयोजित दोश्रो राष्ट्रव्यापी रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मेलबर्नमा क्रियाशील नेपालीहरुको संस्था रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने राष्ट्रव्यापी...

Latest News:

आज नवरात्रको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

काठमाडौं। आज दशैँको पाँचौँ दिन, असोज शुक्ल पञ्चमी । शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दमाता भवानीको उपासना एवम् आराधना गर्नाले...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (सेप्टेम्बर ३० )

काठमाडौं। नेपाल राष्ट्र बैंकले आश्विन १४ गते (सेप्टेम्बर ३० ) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८४ रुपैयाँ ८७ पैसा तोकेको छ। यस्तै...

अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (सेप्टेम्बर ३० )

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा...

नवरात्रको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा गरिँदै

काठमाडौं। दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिँदैछ। कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ। आठ भुजा भएकी कुष्माण्डा देवीलाई...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (सेप्टेम्बर २९)

काठमाडौं। नेपाल राष्ट्र बैंकले आश्विन १३ गते (सेप्टेम्बर २९) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८४ रुपैयाँ ३० पैसा तोकेको छ। यस्तै एक...