Thursday, October 6, 2022

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा छठ पर्वको शुभकामना

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वका अवसरमा शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले छठ पर्वले समाजमा विद्यमान...

तलेजु भवानीलाई भित्र्याइयो हनुमानढोका

काठमाडौँ, १४ मङ्सिर (रासस) : गुह्येश्वरी जात्राका लागि निकालिएको तलेजु भवानीको मूर्तिलाई दुईदिने जात्रा समापन गरेसँग हुनमानढोका दरबार क्षेत्रको मूल मन्दिरमा भित्र्याइएको छ । दुईदिने...

यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियामा हमला गरेको दाबी

५ मङ्गसिर (रासस÷सिन्ह्वा) साना ः यमनका हुथी विद्रोहीहरुले अहिलेको यमनको साउदी अरेबिया नेतृत्वको सत्ता गठबन्धनका विरुद्धमा कारबाही गरेको जनाएको छ । हुथी विद्रोहीहरुले साउदी अरेबियामा...

आएन आवास अधिकारको नियमावली

काठमाडौँ, ७ पुस  संविधानको मौलिक हक कार्यान्वयनका लागि बनाइएको आवासको अधिकारसम्बन्धी ऐन राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको दुई वर्षसम्म पनि नियमावली...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, ३ मङ्सिर (रासस) ः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९४ हजार ४०० कायम भएको छ । पहेँलो...

तुइन प्रकरणप्रति सभामुखको गम्भीर ध्यानाकर्षण

काठमाडौँ, २६ साउन सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलाका जयसिंह धामीको तुइन चुँडिएर महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको...

छठ पर्व शुरू, आज ‘नहाय खाय’ विधि गरिँदै

काठमाडौं : विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरू भएको छ। कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो।...

कोभिड–१९ को बहfना नबनाऔँ, युवालाई सहजीकरण गरौँः मन्त्री गहतराज

काठमाडौँ, ८ मङ्सिर ९रासस० ः युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले जनसङ्ख्या र कार्यक्षेत्रको मनोविज्ञान बुझेर बजेट विनियोजन हुन आवश्यक रहेको बताउनुभएको छ । युवा तथा...

डुङ्गामा ढुङ्गा खस्दा मृत्यु हुनेको संख्या १० पुग्यो

रियो दि जेनेरो २६ पुुस (रासस–सिन्ह्वा) ः ब्राजिलको दक्षिणपूर्वी मिनास गेराइस राज्यको फर्नास तालमा रहेको भू–गर्भीय घाटीबाट भत्किँएका चट्टान एक डुङ्गामा खँस्दा मृत्यु हुनेको संख्या...

फुट्यो नेकपा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिकरुपमा विभाजित भएको छ । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले...

Latest News:

आज नवरात्रको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

काठमाडौं। आज दशैँको पाँचौँ दिन, असोज शुक्ल पञ्चमी । शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दमाता भवानीको उपासना एवम् आराधना गर्नाले...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (सेप्टेम्बर ३० )

काठमाडौं। नेपाल राष्ट्र बैंकले आश्विन १४ गते (सेप्टेम्बर ३० ) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८४ रुपैयाँ ८७ पैसा तोकेको छ। यस्तै...

अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (सेप्टेम्बर ३० )

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा...

नवरात्रको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा गरिँदै

काठमाडौं। दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिँदैछ। कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ। आठ भुजा भएकी कुष्माण्डा देवीलाई...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (सेप्टेम्बर २९)

काठमाडौं। नेपाल राष्ट्र बैंकले आश्विन १३ गते (सेप्टेम्बर २९) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८४ रुपैयाँ ३० पैसा तोकेको छ। यस्तै एक...