Monday, June 27, 2022

तिहारको लागि मीठो सेलरोटी बनाउने सजिलो तरिका

काठमाडौं । नेपाली महान पर्व दशैं बिदा भैसकेको छ भने अब तिहारको रौनक छाउँदै छ । झिलिमीली बत्ति, सयपत्री र मखमली फूल,...

तिहार विशेष परिकार : फिनी रोटी बनाउने सजिलो तरिका ( भिडियो )

काठमाडौं । नेपाली हिन्दुहरुको दोस्रो महान चाड मानिने तिहार नजिकिएको छ । तिहारमा दिदी बहिनीहरुले दाजुभाइलाई टिका लगाइदिएपछि मीठा परिकारहरु दिने गर्छन्...

तिहार विशेष परिकार : अनारसा बनाउने तरिका ( भिडियो )

काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड मानिने तिहार नजिकिदै छ । तिहारमा रोटीका परिकारलाई विशेष मानिन्छ । रोटीमा अनारसालाई विशेष मानिन्छ ।...

फ्राइड राइ स्वादिष्ट हुनेगरि बनाउने तरिका (भिडियो)

काठमाडौं । फ्राइड राइस भात मन पराउनेहरुका लागि राम्रो परिकार हो । यो साधारण भातको सट्टामा खान सकिन्छ । नेपाली खानपिनमा खाएर बाँकी रहेको...

यसरि बनाउन सकिन्छ स्वादिष्ट आलुदम ( भिडियो )

काठमाडौं । खानाको परिकार बनाउँदा आलुका विभिन्न परिकारहरु बनाउन सकिन्छ । आलुलाई नकाटी पकाइने आलुदम आलुको एक स्वादिष्ट परिकार हो, जुन मासु, चिउरा वा...

खसीको स्वादिष्ट सेकुवा बनाउने तरिका

सामग्री :  एक किलो हड्डी नभएको खसीको मासु, एक-एक चम्चा लसुन र अदुवाको पेस्ट,...

यसरी बनाउनुहोस् स्वादिलो खसीको खुट्टाको सुप (भिडियो)

काठमाडौं। खसीको खुट्टाको सुपलाई स्वास्थ्यको दृष्टिकोणले एकदमै लाभदायक मानिन्छ। खसीको खुट्टाको सुप सुत्केरी, तथा विभिन्न रोगीहरुको लागि पनि अत्यन्तै उपयोगी मानिन्छ। खसीको खुट्टाको सुप...

यसरि बनाउन सकिन्छ खसीको स्वादिष्ट भुटन ( भिडियो )

काठमाडौं । नेपालीको भान्सामा मांसाहारी परिकार पाक्दा धेरैजसो खसीको परिकार नै पाक्ने गर्छ । खसीको मासुलाई विभिन्न तरिकाले पकाएर त्यसका विभिन्न परिकार तयार पार्न...

खसीको पक्कु बनाउने सजिलो तरिका ( भिडियो )

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं नजिकिदै छ । दशैँमा विशेष गरि खसी-बोकाको मासुका परिकार खाने चलन छ । पाहुनालाई केही फरक परिकारले स्वागत...

खसीको साँधेको मासु बनाउने तरिका ( भिडियो )

काठमाडौं । खसीको मासु दशैँ पर्वमा विशेष मानिन्छ । खसीको मासुलाई सधै एकै तरिकाले बनाएर खाने तथा पाहुनालाई पस्कनु भन्दा केही फरक तरिकाले बनायो...

Latest News:

“अरु देश जति विकसित भएपनि आफ्नो देश जस्तो हुँदैन”

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ । अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार...

न्याभ बाल चौतारी वेस्ट मनोरंजन कार्यक्रम सम्पन्न

मेलवर्न। अष्ट्रेलियामा मेलबोर्नको पश्चिमी क्षेत्रमा अवस्थित नेपाली भाषा तथा संस्कृति विद्यालय न्याभ बाल चौतारी वेस्टको आयोजनामा बालचौतारी वेस्ट रमझम कार्यक्रम भब्य रुपमा सम्पन्न भएको...
राशिफल

अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (जुन २७)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आँटेको र ताकेको कार्य पुरा होला। ठीक समयमा सही निर्णय लिन सकिनेछ। शैक्षिक...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (जुन २७)

काठमाडौं। नेपाल राष्ट्र बैंकले असार १३ गते (जुन २७) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८७ रुपैयाँ ३२ पैसा तोकेको छ। यस्तै एक...

अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा...