Wednesday, June 29, 2022

कार्टुन /छड्के

‘अष्ट्रेलियामा इभेन्ट म्यानेजमेन्ट संस्थाहरुबीच स्वस्थ प्रतिस्पर्धा र विविधता आवश्यक’

अष्ट्रेलियाको भिक्टोरियामा संचालित इभेन्ट म्यानेजमेन्ट संस्था 'सही हो इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट'ले विगत केही वर्षदेखि नेपाली समुदायको लागि विभिन्न किसिमका मनोरन्जनात्मक, सहयोगी र...

अष्ट्रेलियामा लकडाउनले जन्माएको म:म किङ्गडम, जसले जित्दैछ अहिले सबैको मन

कोरोना महामारी र यसले भित्र्याएको लकडाउनका कारण अहिले विश्व नै आक्रान्त बनिरहेको छ। कैयौंले रोजगारी गुमाइरहेका छन् भने कैयौं साना-ठूला व्यवसायहरु बन्द...

अष्ट्रेलियामा नेपाली स्वाद : म:म एण्ड चिल्लिज

संसारको जुनसुकै ठाउँमा पुगेतापनि आफ्नो ठाउँको खानाको स्वाद बिर्सिन मुस्किल पर्छ । विदेशी भूमीको रेष्टुरेन्टको मेनुमा आफ्नो ठाउँको खाना भेट्दा छुट्टै खुशी मिल्छ । त्यस्तै,...

अष्ट्रेलियामा समस्या पर्दा नेपाली विद्यार्थीले सम्झिने नाम : ‘टोनु दाइ’

नेपालबाट पढाइ तथा करियरको सुन्दर सपना बोकेर अष्ट्रेलिया आएका थिए टोनु घोथाने । त्यतिबेला अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुले डिप्लोमा मात्र गर्ने चलन थियो । काम...

अष्ट्रेलियाको न्याभ कपका संयोजक, नेपालको राष्ट्रियस्तरका पूर्वखेलाडी : प्रेम राज उप्रेती

अष्ट्रेलियामा हाल न्याभ कप २०१९ जारि छ । गत जनवरी ६ देखि सुरु भएको यो टुर्नामेन्टको आगामी मार्च ३ मा फाइनल खेल हुँदैछ ।...

अष्ट्रेलियामा रहेर नेपाली पहिचानको संरक्षण तथा नि:स्वार्थ समाजसेवामा तल्लिन भरनशेर राई

भरनशेर राई भू.पू गोरखा सैनिकको रुपमा सन् १९८९ मा अष्ट्रेलिया आउनुभएको थियो । उहाँ सार्वजनिक कार्यक्रमको बीचमा अष्ट्रेलियाको नागरिकता प्राप्त गर्ने पहिलो गोरखा सैनिक...

अष्ट्रेलियामा नेपाली प्रतिभा : लोकगीतमा जम्दै माधव न्यौपाने

मेलबर्न । अरु जुनसुकै काम गर भने पनि शायद माधव न्यौपानेलाई गाह्रो नलाग्ला तर यदि कसैले लोक गीत संगीतको काम छोड भन्यो भने शायद...

Latest News:

राशिफल

अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (जुन २९)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। आँटेको र ताकेको कार्य पुरा...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (जुन २९)

काठमाडौं। नेपाल राष्ट्र बैंकले असार १५ गते (जुन २९) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८७ रुपैयाँ ७७ पैसा तोकेको छ। यस्तै एक...

अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुधबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा...

अष्ट्रेलियाका ७ सहरमा ‘धमाका २०७९’ , नेपाली कलाकारको बेजोड प्रस्तुति

अष्ट्रेलिया। केबीसी अष्ट्रेलियाले आगामी जुलाई २२ देखि अगष्टको ७ तारिखसम्म अष्ट्रेलियाका विभिन्न ७ सहरहरूमा धमाका २०७९ को आयोजना गर्ने भएको छ। उक्त कार्यक्रमका मुख्य...
राशिफल

अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (जुन २८)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। लाभदायक नसोचेको ठाउँ बाट धन...