Tuesday, June 28, 2022

अष्ट्रेलियामा पौडिदा पौडिदै छालले लगेर हराए २२ वर्षीय युवक

मेलबर्न । अष्ट्रेलियामा पौडिदा पौडिदै छालले लगेर २२ वर्षीय युवक पानीमै बेपत्ता भएका छन् । घटना आज शनिबार ५ बजे पछिको समयमा घटेको हो...

अष्ट्रेलियाका विभिन्न शहरमा गायक सविन राईको कन्सर्ट हुँदै, फेब्रुअरी १३ मा मेलबर्नमा हुने

मेलबर्न । नेपाली युवा पुस्ता माझ निकै पपुलर गायक सविन राई यतिखेर अष्ट्रेलियामा रहेका छन् । अष्ट्रेलियाका विभिन्न शहरमा हुन लागेको सांगीतिक प्रस्तुतिका लागि...

वाक फर वेलफेयर भिक्टोरियामा सम्पन्न,नेपालीको एकता देखियो

मेलबर्न । विद्यार्थी कल्याण कोषको स्थापना गर्न आर्थिक कोष जुटाउँने उदेश्यले एनआरएन अष्ट्रेलियाले शुरु गरेको वाक फर वेलफेयर आइतवार भिक्टोरियामा सम्पन्न भएको छ । अष्ट्रेलियामा...

अष्ट्रेलियाको भिक्टोरियामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा...

अष्ट्रेलियामा भारतीय ड्राइभरलाई जिउदै जलाएका अभियुक्त ‘पागल’ !

मेलबर्न । अष्ट्रेलियाको ब्रिसबेनमा भारतीय मूलका बस ड्राइभरलाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई शनिवार विहान अदालतमा उपस्थित गराइएको छ । अभियुक्त ४८...

अष्ट्रेलियामा आमबाबु ल्याउन चाहनेहरुको लागि थ्रेसहोल्ड बढाउने निर्णयबाट पछि हट्यो सरकार

मेलबर्न । अष्ट्रेलियामा आमाबुवा ल्याउन चाहनेहरुको लागि कमाइको थ्रेसहोल्ड बढाउने निर्णयबाट सरकार पछि हटेको छ । गत महिनाको उक्त निर्णयबाट पछि हट्दै सरकारले उक्त...

मेलबर्नमा ६ साता लामो रात्रिकालीन कर्फ्यु, ५० हजार बढी नेपाली प्रभावित

साउन १९ काठमाडौं कोरोना भाइरस (कोभिड–१९) को संक्रमण लगातार बढेपछि अस्ट्रेलियाको भिक्टोरिया राज्यमा ‘स्टेट अफ डिजास्टर’ घोषणा गरिएको छ । आइतबार साँझ ६ बजेदेखि सुरु हुने...

पर्थमा कुरियर कामदारहरुले पार्सल बाटोमा जथाभावी फालेको भिडियो रेकर्ड भएपछि ..

पर्थ । अष्ट्रेलियाको पर्थमा कुरियर कामदारहरुले पार्सल जाथ्भावी फालेको भिडियो अहिले अष्ट्रेलियामा भाइरल भइरहेको छ । उक्त भिडियोमा डेलिभरीको लागि ठीक पार्दै गर्दा कामदारहरुले...

अँग्रेजी भाषा अध्ययनका लागि अष्ट्रेलियाको भिसा दिने योजना स्थगित

मेलबर्न । अष्ट्रेलिया सरकारले विद्यार्थी भिसाको प्रोसेसिङ प्रक्रियामा गर्न लागेको नयाँ परिवर्तनको निर्णय स्थगित गरेको छ । तत्कालका लागि स्थगित गरिएको यो निर्णय खारेज समेत...

अष्ट्रेलियाको सिड्नीमा खोप लगाएका होटल क्वारेन्टिन कामदारमा कोरोना संक्रमण पुष्टि

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा समुदाय स्तरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सिड्नी स्थित होटल क्वारेन्टिनमा सेक्युरिटीमा काम गर्ने व्यक्तिमा संक्रमण पुष्टि...

Latest News:

अष्ट्रेलियाका ७ सहरमा ‘धमाका २०७९’ , नेपाली कलाकारको बेजोड प्रस्तुति

अष्ट्रेलिया। केबीसी अष्ट्रेलियाले आगामी जुलाई २२ देखि अगष्टको ७ तारिखसम्म अष्ट्रेलियाका विभिन्न ७ सहरहरूमा धमाका २०७९ को आयोजना गर्ने भएको छ। उक्त कार्यक्रमका मुख्य...
राशिफल

अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (जुन २८)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। लाभदायक नसोचेको ठाउँ बाट धन...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (जुन २८)

काठमाडौं। नेपाल राष्ट्र बैंकले असार १४ गते (जुन २८) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८७ रुपैयाँ.१५ पैसा तोकेको छ। यस्तै एक अष्ट्रेलियन...

अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ४० जनाको मृत्यु

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ४० जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा...

अष्ट्रेलियाको भिक्टोरियामा थप ७ हजार ७ सय ५८ जना कोरोना संक्रमण पुष्टि

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ७ हजार ७ सय ५८ जना नयाँ संक्रमित थपिएका छन्। मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा...