Monday, June 27, 2022

अष्ट्रेलिया

ग्रेस इन्टरनेशनल एकेडेमीको मेलबर्नमा शाखा विस्तार

मेलबर्न । ग्रेस इन्टरनेशनल एकेडेमीले मेलबर्नमा आफ्नो शाखा विस्तार गरेको छ । नेपालको काठमाडौं सहित देशका विभिन्न शहरहरुमा शाखा विस्तार गरी सफलताका साथ सञ्चालन गर्दै...

डिसेम्वर ३ मा हुने विरोध प्रदर्शनको कार्यतालिका सार्वजनिक

मेलबर्न । एनआरएनए अष्ट्रेलियाले भारतीय नाकाबन्दीको विरोधमा गर्न लागिएको दोस्रो चरणको प्रदर्शन कार्यक्रमको तयारी पूरा भएको छ । एनआरएनएका तर्फबाट प्रवक्ता डा ज्ञानेन्द्र रेग्मीले एक...

वरिष्ठ गायक दीप श्रेष्ठ मेलबर्नमा सम्मानित

मेलबर्न । वरिष्ठ गायक दीप श्रेष्ठ भिक्टोरियामा सम्मानित भएका छन् । अष्ट्रेलिया भ्रमणमा रहेका गायक दीप श्रेष्ठलाई नेपाली महावाणिज्यदूतको कार्यालय भिक्टोरियाले सम्मान गरेको हो...

नेपाली दुतावास क्यानवेराले हुलाकबाटै एमआरपी पठाइदिने

मेलबर्न । नेपाली दुतावास क्यानवेराले पछिल्लो तीन महिनामा निवेदन बुझाएकाहरुको एमआरपी तयार भएको जनाएको छ । तर एमआरपी तयार भैसक्दा पनि दामो समयसम्म लिन...

मेलबर्नमा दक्षिण एसियाली जेष्ठ नागरिकका मुद्दामा कार्यशाला सम्पन्न

हिमालयन कङ्गारु प्रतिनिधि,मेलबर्न । मेलबर्नमा दक्षिण एसियाली जेष्ठ नागरिकहरुको पुनर्वासको चुनौति र अवसर विषायक अन्तक्र्रियात्मक कार्यशाला सम्पन्न भएको छ । न्यूबरी चाइल्ड एण्ड कम्यूनिटी सेन्टरमा शनिवार...

दिदी बहिनी सामाज भिक्टोरियामा नयाँ नेतृत्व

मेलबर्न । दिदी बहिनी सामाज भिक्टोरियाको नेतृत्व परिवर्तन भएको छ । समाजको शनिवार सम्पन्न वार्षिक साधारण सभाले डा सावित्रा काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको...

भारतीय नाकाबन्दी विरुद्ध अष्ट्रेलियामा वृहत प्रदर्शनको तयारी

मेलबर्न । भारतले नेपालमाथि लगाउँदै आएको नाकाबन्दी विरुद्ध अष्ट्रेलियाका नेपाली समुदायले वृहत प्रदर्शन गर्ने भएको छ । एनआरएन अष्ट्रेलियाले शुक्रबार साँझ ५ बजे अष्ट्रेलियाका विभिन्न...

अस्ट्रेलियामा पहिलो मुस्लिम पार्टीको गठन

सिड्नी | अस्ट्रेलियामा पहिलो मुस्लिम राजनीतिक पार्टीको गठन भएको छ |आउँदो संघीय चुनावमा यो पार्टीले पनि उमेद्वारी दिनेछ |सिड्नी निवासी व्यापारी डी. मोहम्मदले सो...

नेपालको औषधि संकटमा एनआरएनएको सहयता कोष

मेलबर्न । भारतले लगाएको नाकाबन्दीले अस्पतालहरुमा औषधी अभाव भएसँगै उपचार सेवा समेत प्रभावित बन्न थालेकोप्रति चौतर्फी चिन्ता बढ्न थालेको छ । स्वास्थ्य क्षेत्रमा परेको संकट...

भारतीय नाकाबन्दी विरुद्द अष्ट्रेलियामा प्रदर्शनको तयारी

मेलबर्न  । भारतले लगाएको नाकाबन्दीको विरोधमा अष्ट्रेलियामा रहेका नेपालीहरु पनि आन्दोलित बनेका छन् ।  नाकाबन्दीको विरोधमा एनआरएन अस्ट्रेलियाले यहि हप्ता विरोध कार्यक्रमको आयोजना गर्दैछ...

Latest News:

“अरु देश जति विकसित भएपनि आफ्नो देश जस्तो हुँदैन”

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ । अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार...

न्याभ बाल चौतारी वेस्ट मनोरंजन कार्यक्रम सम्पन्न

मेलवर्न। अष्ट्रेलियामा मेलबोर्नको पश्चिमी क्षेत्रमा अवस्थित नेपाली भाषा तथा संस्कृति विद्यालय न्याभ बाल चौतारी वेस्टको आयोजनामा बालचौतारी वेस्ट रमझम कार्यक्रम भब्य रुपमा सम्पन्न भएको...
राशिफल

अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (जुन २७)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आँटेको र ताकेको कार्य पुरा होला। ठीक समयमा सही निर्णय लिन सकिनेछ। शैक्षिक...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (जुन २७)

काठमाडौं। नेपाल राष्ट्र बैंकले असार १३ गते (जुन २७) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८७ रुपैयाँ ३२ पैसा तोकेको छ। यस्तै एक...

अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा...