संगीत हाम्रो साथीका लागि गायक लाउरे अष्ट्रेलियाको मेलबर्न आउँने
मेलबर्न । नेप्ले इभेन्टस्को आयोजनामा हुने एउटा सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन युवा पुस्ता माझ चर्चित गायक आशीष राना अर्थात लाउरे अष्ट्रेलियाको मेलबर्न आउँने...
अष्ट्रेलियाबाटै ‘बुवा’ र ‘चेली’लाई मीठो केकको सरप्राइज कोसेली !
मेलबर्न । बुवाको मुख हेर्ने दिन नजिक आउँदैछ । आफूलाई पढाइ,हुर्काइ आज यहाँसम्म ल्याइपुर्याउँने ती बाबु आमा साँच्चिकै देवता समान हुन् । तर अहिले...
अष्ट्रेलियाको मेलबर्न डबलीमा यसपटक बालप्रतिभा र गाईजात्राको पालो
मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा हरेक महिनाको अन्तिम साता हुँदै आएको मेलबर्न डबलीको तेस्रो संस्करण आउँदो आइतवार २८ अगष्टमा हुँदैछ ।
द थनबरी थियटरमा साँझ ५...
अष्ट्रेलियामा बस्नेले थाहा पाउँनै पर्ने अष्ट्रेलियाका १० अनौठा सरकारी नियमहरु
मेलबर्न । कुनै पनि देशमा जानु भन्दा अघि ती देशका नीति,नियम र कानुनी व्यवस्थाबारे थाहा पाएर जाँदा राम्रो हुन्छ ।
किनभने कहिलेकाहीं यी कुराहरुमा जानकारी...
अष्ट्रेलियाको मेलबर्नमा म्यूजिक नाइटको धमाका हुने
मेलबर्न । एकातिर नेपाली गजल र सुगम संगीतका हस्ती गायक शिव परियारको सुमधुर प्रस्तुति,अर्कोतिर अहिलेका युट्युव भाइरल गायक अल्मोडाको पानी पर्यो लगायतका रकिङ प्रस्तुति...
अष्ट्रेलियाको मेलबर्नमा समाजसेवी सविता उप्रेती सम्मानित
मेलबर्न । नेपालमा अपाङ्गता भएका बालबालिकाहरुको सेवामा समर्पित व्यक्तिका रुपमा परिचित समाजसेवी सविता उप्रेतीको सम्मानमा अष्ट्रेलियाको मेलबर्नमा मीट एण्ड ग्रीड कार्यक्रम सम्पन्न भएको छ...
समाजसेवी सविता उप्रेतीसँग अष्ट्रेलियामा मीट एण्ड ग्रीट
मेलबर्न । नेपालमा अपाङ्गता भएका बालबालिकाहरुको सेवामा समर्पित व्यक्तिका रुपमा परिचित समाजसेवी सविता उप्रेती यतिखेर अष्ट्रेलियाको मेलबर्नमा छिन् ।
नेपालमा समाजसेवाको क्षेत्रमा अनवरत खटिएर विभिन्न...
अष्ट्रेलियामा नेपालीमाथि हुने शोषण रोक्न साल्भेसन आर्मीको सर्भेक्षण
मेलबर्न । अष्ट्रेलियामा रहेका नेपालीहरुमाथि कार्य क्षेत्रमा हुने हरेक किसिमका शोषण र उनीहरुको पीडा अन्त्य गर्न अनलाइन सर्भेको सुरुवात गरेको छ ।
बिभिन्न भिसामा रहेका...
अष्ट्रेलियाको मेलबर्न विश्वकै सबैभन्दा उत्कृष्ट शहर
मेलबर्न । अष्ट्रेलियाको मेलबर्न बसोबासका लागि पुनः विश्वकै सबैभन्दा उत्कृष्ट शहर घोषित भएको छ । अष्ट्रेलियाको पर्यटकीय शहर मेलबर्न लगातार छैटौं वर्ष बसोबासका लागि...
अष्ट्रेलियाले नोभेम्वरदेखि विदेशीहरुलाई उद्यमी भिसा दिने
मेलबर्न । अष्ट्रेलिया सरकारले आउँदो नोभेम्वरदेखि विदेशीका लागि नयाँ भिसा उपलब्ध गराउँने भएको छ ।
अष्ट्रेलियामा व्यापार व्यवसायमा लगानी गर्न चाहनेहरुका लागि सरकारले उद्यमी भिसा...