अष्ट्रेलिया

अष्ट्रेलियाको भिसा झनै सजिलो,पिआरका लागि नेपालबाटै आवेदन दिन सकिने

मेलबर्न । धेरैका लागि अष्ट्रेलिया सपनाको भूमीको रुपमा रहँदै आएको छ । अष्ट्रेलियामा स्थायी बसोबासको योजना बनाइरहेकाहरुको प्रतीक्षा अब पूरा हुने भएको छ । अष्ट्रेलिया...

यी हुन् पढाइपछि अष्ट्रेलियाको पीआर तुरन्तै पाइने ५ विषयहरु

मेलबर्न । अष्ट्रेलिया अध्ययनका लागि आउने अधिकांश विदेशी विद्यार्थीहरु पढाइ सकेपछि अष्ट्रेलियामै सेटल हुन चाहन्छन् । किनभने यहाँको उत्कृष्ट जीवनशैली र रोजगारको अवसरले उनीहरुलाई...

अष्ट्रेलियामा भाडा माझेर के बिराए ?

–मनोज बिँडारी अष्ट्रेलिया आउने नेपाली स्टुडेन्टहरुको बारेमा आजकाल निक्कै ट्रोलहरु बनाएको देखिन्छ । ती अधिकांशमा भाँडा माझ्ने भनेर खिसी गरेको देखिन्छ । “भाडा माझ्ने“ भनेर बिल्ला...

कलाकार भुपेन्द्र चुँडाल सिड्नीमा सम्मानित

मेलबर्न । अष्ट्रेलियाका नेपाली समुदाय माझ लोकप्रिय हाँस्य कलाकार तथा नृत्य निर्देशक भुपेन्द्र चुँडाल सम्मानित हुनुभएको छ । सिड्नीमा अघिल्लो पटक आयोजना गरिएको नेपाल महोत्सवमा...

खेलले मानिसलाई खुशी बनाउँछ : अमरविल्श पन्त,क्रिकेट खेलाडी

मेलबर्न । चितवन घर भएका अमरविल्श पन्त हाल लिडचोम्बे अष्ट्रेलियामा बस्नुहुन्छ । २२ वर्षीय अमर अष्ट्रेलियाको स्थानीय क्रिकेट टीमबाट क्रिकेट खेल्नुहुन्छ । उहाँ भन्नुहुन्छ...

अष्ट्रेलियन वर्किङ होलिडे भिसा अर्थात घुमघाम पनि कमाई पनि !

मेलबर्न । नेपालमा मीनपचासको महिना शुरु भैसकेको छ । अर्थात जाडोको याम शुरु भएको छ । जाडो छल्न विभिन्न मुलुकमा घुम्न जाने नयाँ संस्कृति...

सेप्टेम्वर १० देखि अष्ट्रेलियाको भीसा नीति परिवर्तन,विद्यार्थी र उद्यमीहरुलाई फाइदा

मेलबर्न । अष्ट्रेलियाले स्किल्ड माइग्रेसन प्रोग्राम अन्तर्गतको अंक परीक्षणमा महत्वपूर्ण परिवर्तन गरेको छ । यो परिवर्तन पछि अष्ट्रेलियाका विभिन्न इन्ष्टिच्यूटहरुमा अध्ययन गर्ने विद्यार्थीहरुले महत्वपूर्ण...

विदेश पढ्न आएको एउटा विद्यार्थीको आमालाई चिठ्ठी : मनोज पौड्याल

प्यारी आमा , तिम्रो बिधार्थी छोरोको तर्फबाट नमस्कार। कुरो घुमाएर गर्दीन, सिधै गर्छू।अस्ट्रेलीया आएको लगभग बर्ष दिन भयो। काम भनेको त्यही हो कनिकुथी बिस घण्टा...

निगमले काठमाडौं-अष्ट्रेलिया सीधा हवाइ उडान शुरु गर्ने

मेलबर्न । अष्ट्रेलियामा नेपालीको संख्या बढेसँगै काठमाडौं अष्ट्रेलिया सीधा उडान शुरु गर्ने तयारी भएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले नयाँ विमानको खरिद प्रकृया...

अष्ट्रेलियाको मेलबर्न विश्वकै सबैभन्दा उत्कृष्ट शहर

मेलबर्न । अष्ट्रेलियाको मेलबर्न बसोबासका लागि पुनः विश्वकै सबैभन्दा उत्कृष्ट शहर घोषित भएको छ । अष्ट्रेलियाको पर्यटकीय शहर मेलबर्न लगातार छैटौं वर्ष बसोबासका लागि...

Latest News:

नेपालीपन र संस्कृतिलाई जोगाउन अष्ट्रेलियाको डार्बिनमा नेपाल महोत्सब हुँदै

डार्विन। नेपाल र नेपालीको पहिचानको लागि नर्दन टेरिटोरीको डार्बिनमा नेपाल पर्व हुने भएको छ। नेपालीपन झल्काउनुको साथै नेपाली संस्कृतिलाई पनि चिनाउनको लागि गैर आवासीय...
एन्थोनी एल्बानिज

लेबर पार्टीका एन्थोनी एल्बानिज प्रधानमन्त्रीमा निर्वाचित, ३ वर्ष अष्ट्रेलिया सरकारको नेतृत्व गर्दै

अष्ट्रेलिया । अष्ट्रेलियाको प्रधानमन्त्रीमा लेबर पार्टीका एन्थोनी एल्बानिज निर्वाचित भएका छन्। शनिबार भएको चुनावको मतपरिणाम अनुसार लेबर पार्टीको जितसँगै उनी प्रधानमन्त्रिमा निर्वाचित भएका हुन्। शनिबारको...

अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (मे २२)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (मे २२)

काठमाडौं। नेपाल राष्ट्र बैंकले जेठ ८ गते (मे २२) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८७ रुपैयाँ ८६ पैसा तोकेको छ। यस्तै एक...

अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। आइतबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा...