Tuesday, June 28, 2022

अष्ट्रेलियाका ७ सहरमा ‘धमाका २०७९’ , नेपाली कलाकारको बेजोड प्रस्तुति

अष्ट्रेलिया। केबीसी अष्ट्रेलियाले आगामी जुलाई २२ देखि अगष्टको ७ तारिखसम्म अष्ट्रेलियाका विभिन्न ७ सहरहरूमा धमाका २०७९ को आयोजना गर्ने भएको छ। उक्त कार्यक्रमका मुख्य...

अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ४० जनाको मृत्यु

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ४० जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा...

अष्ट्रेलियाको भिक्टोरियामा थप ७ हजार ७ सय ५८ जना कोरोना संक्रमण पुष्टि

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ७ हजार ७ सय ५८ जना नयाँ संक्रमित थपिएका छन्। मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा...

न्याभ बाल चौतारी वेस्ट मनोरंजन कार्यक्रम सम्पन्न

मेलवर्न। अष्ट्रेलियामा मेलबोर्नको पश्चिमी क्षेत्रमा अवस्थित नेपाली भाषा तथा संस्कृति विद्यालय न्याभ बाल चौतारी वेस्टको आयोजनामा बालचौतारी वेस्ट रमझम कार्यक्रम भब्य रुपमा सम्पन्न भएको...

अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा...

अष्ट्रेलियाको भिक्टोरियामा थप ५६ हजार ३ सय ५ जना कोरोना संक्रमण पुष्टि

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ६ हजार ३ सय ५ जना नयाँ संक्रमित थपिएका छन्। सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा...

मध्यरात न्यु साउथ वेल्समा छुरा हानी १७ वर्षीय युवकको हत्या

अष्ट्रेलिया । न्यु साउथ वेल्सको नर्दन रिभर्स क्षेत्रमा एक किशोरलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा १८ वर्षीय युवकलाई पक्राउ गरिएको छ। क्यासिनोको म्याकडुगल स्ट्रिटमा...

अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। आइतबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा...

अष्ट्रेलियाको भिक्टोरियामा थप ५ हजार ८ सय २४ जना कोरोना संक्रमण पुष्टि

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ५ हजार ८ सय २४ जना नयाँ संक्रमित थपिएका छन्। आइतबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा...

मेलबर्नमा आफ्नै कोठामा मृत फेला परेका समिरको शव नेपाल पठाउन एकदिनमा जुट्यो १८ हजार...

मेलबर्न। मेलबर्नमा मृत भेटिएका एक नेपाली युवकको शव नेपाल पठाउनको लागि १८ हजार डलर सहयोग संकलन भएको छ । गत ६ महिना अघि मात्रै...

Latest News:

अष्ट्रेलियाका ७ सहरमा ‘धमाका २०७९’ , नेपाली कलाकारको बेजोड प्रस्तुति

अष्ट्रेलिया। केबीसी अष्ट्रेलियाले आगामी जुलाई २२ देखि अगष्टको ७ तारिखसम्म अष्ट्रेलियाका विभिन्न ७ सहरहरूमा धमाका २०७९ को आयोजना गर्ने भएको छ। उक्त कार्यक्रमका मुख्य...
राशिफल

अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (जुन २८)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। लाभदायक नसोचेको ठाउँ बाट धन...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (जुन २८)

काठमाडौं। नेपाल राष्ट्र बैंकले असार १४ गते (जुन २८) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८७ रुपैयाँ.१५ पैसा तोकेको छ। यस्तै एक अष्ट्रेलियन...