Monday, June 27, 2022

आइतबारका लागि अष्ट्रेलियन डलरको दर भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७९ रुपैयाँ ८९ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर...

पपेट ब्रान्डकोे चौथो सोरुम भरतपुरको सिजी ल्याण्डमार्कमा

चितवन – पपेट ब्रान्डकोे नयाँ सोरुम भरतपुरको सिजी ल्याण्डमार्कमा आज अग्रेजी नयाँ बर्षबाट सुरु भएको छ । चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्कमा बुधरवारबाट पहिलो तल्लामा...

पर्यटकलाई नेपालका होटलमा वर्षदिनभरी छुट

काठमाडौं । भिजिट नेपाल २०२०’ लाई लक्षित गरी होटलहरुले नेपाल आउने विदेशी पर्यटकलाई कोठा र खानामा छुट दिने भएका छन् । पर्यटकलाई कोठा भाडामा ३०...

नगद कारोबारमा कडाइ गर्ने अष्ट्रेलियन सरकारको तयारी

मेलबर्न । अष्ट्रेलियाको सरकारले १० हजार डलरभन्दा बढीको नगद कारोबार गर्न नपाउने कडा नियम ल्याउने तयारी गरेको छ । नगदमा हुने कारोबारलाई निरूत्साहित गर्ने उद्देश्यले...

अष्ट्रेलियाको सिड्नीमा गोल्डस्टार जुत्ताको शो रुम,मेड इन नेपालले लोभ्यायो

मेलबर्न । नेपालमा बनेको गोल्डस्टार ब्राण्डका जुत्ताको शो रुम अष्ट्रेलियाको सिड्नीमा खुलेको छ । अधिकारिक शोरुम खुलेसँगै यहाँका नेपाली समुदायले स्वदेशी नेपाली उत्पादन गोल्डस्टार जुत्ताका...

अष्ट्रेलियामा कामदारको न्यूनतम तलब बढ्यो, हप्ताको तलब कति ?

मेलबर्न । अष्ट्रेलियाको सरकारले कामदारहरुलाई दिने न्यूनतम तलबमा वृद्धि गरेको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै यहाँको सरकारले कामदारको न्यूनतम तलब बढाएको हो । अबदेखि...

अष्ट्रेलियामा रोजगारी कटौति हुने चेतावनी

मेलबर्न । अष्ट्रेलियामा आउने दिनमा विद्यमान रोजगारीमा कटौति हुने आशंका गरिएको छ । श्रमिकले पाउदै आएको तलबमा तत्काल वृद्धि गर्न दबाब परेपछि अष्ट्रेलियाका व्यवसायीहरु प्रभावित...

अष्ट्रेलियाका डलर अर्बपतिको सूचीमा शेष घले दम्पत्ति

मेलबर्न । अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा रहेका गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङ डलर अर्बपति बनेका छन् । धनीहरुको सूची प्रकाशन गर्दै आएको बीआरडब्लु रीच...

अष्ट्रेलियामा सयौंको रोजगारी खोसिने खतरा

मेलबर्न । अष्ट्रेलियन चेन कम्पनी कोल्सले आफ्ना गोदामहरुमा स्वचालित रोबोटहरु भित्र्याएपछि सयौं मानिसहरुको रोजगारी धरापमा परेको छ । गोदाम र विक्री कक्षहरुमा एकैपटक ठूलो संख्यामा...

अष्ट्रेलियामा नेपाल एयरलाईन्सको उडान सन् २०१९ मा मात्रै

मेलबर्न । सन् २०१९ सम्ममा अष्ट्रेलियामा नेपाल एयरलाईन्सको उडान हुने भएको छ । नेपाल एयरलाईन्सले गर्न लागेको काठमाडौं र सिड्नीबिचको हवाई सेवा सन् २०१९ को...

Latest News:

“अरु देश जति विकसित भएपनि आफ्नो देश जस्तो हुँदैन”

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ । अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार...

न्याभ बाल चौतारी वेस्ट मनोरंजन कार्यक्रम सम्पन्न

मेलवर्न। अष्ट्रेलियामा मेलबोर्नको पश्चिमी क्षेत्रमा अवस्थित नेपाली भाषा तथा संस्कृति विद्यालय न्याभ बाल चौतारी वेस्टको आयोजनामा बालचौतारी वेस्ट रमझम कार्यक्रम भब्य रुपमा सम्पन्न भएको...
राशिफल

अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (जुन २७)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आँटेको र ताकेको कार्य पुरा होला। ठीक समयमा सही निर्णय लिन सकिनेछ। शैक्षिक...

आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (जुन २७)

काठमाडौं। नेपाल राष्ट्र बैंकले असार १३ गते (जुन २७) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८७ रुपैयाँ ३२ पैसा तोकेको छ। यस्तै एक...

अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा...