Author: Himalayan Kangaroo

अधिक वर्षा सँगै सुदूरपश्चिममा सडक अवरुद्ध

दार्चुला जिल्लामा पाँच दिन देखि लगातार परेको वर्षाले सडक अबरुद्ध हुँदा दार्चुला सदरमुकाम खलाङ्गा सँगको सवारी आगामन प्रभावित भएको छ ।

महाकाली लोकमार्गको धामीगडा क्षेत्रमा वर्षा पछी गएको पहिरोले सडक अबरुद्ध बनाएपछि खलंगासँगको सवारी आवागमन टुटेको छ |

Read More

विश्व साइकल यात्री शाह एन-पिस अवार्डमा प्रतिष्पर्धी

११ बर्ष भन्दा बढी समय नेपालको झन्डा फहराउँददै विश्व शान्ति र भाइचाराको लागि साइकल यात्राबाट विश्वमा नेपालको परिचय दिने पुष्कर पुष्कर शाह यस वर्ष “द एन -पिस अवार्ड २०१४” को मनोनयनमा परेका छन् |एन-पिस अवार्डमा सन् २०११ बाट दक्षिण एशिया क्षेत्रका इन्डोनेसिया, म्यानमार, नेपाल, पाकिस्तान, अफगानिस्तान र फिलिपिन्स गरि ६ राष्ट्रबाट शान्तिका निम्ति नेतृत्वदायी भूमिका खेल्ने एक महिला वा पुरुषलाई सम्मान स्वरूप दिइने गरिएको छ |

Read More

कुटीकुटी लोग्नेको ज्यान लिने श्रीमती पक्राउ

मादक पदार्थ सेवन गरी घरमा आएको अवस्थामा विवाद हुँदा झापा जुरोपानीका गौरलाल सरबरियालाई आफ्नै भाइ अनिल र श्रीमतीले कुटपीट गरि हत्या गरेका छन् | श्रीमती र भाइको कुटाइबाट गम्भीर घाइते झापा जुरोपानीका गौरलालको शनिबार साँझ ज्यान गएको प्रहरीले जनाएको छ ।

Read More

नेताका टोलि ओलीको भोजमा

नवौं महाधिबेशनबाट अध्यक्ष पदमा निर्वाचित केपी ओलीलाई शुभकामना र बधाईको ओइरो लाग्दै गर्दा आफ्ना सुभचिन्तक एबं नेकपा एमालेका नेताहरुलाई आज बिशेष दिवा भोजको आयोजना गरि जमघट गराइएको छ |

Read More

कान्तिपुर दैनिककी पाठक लेख्छिन् – समाचारमा लेखिए जस्तो असुरक्षित छैन इजरायल

पछिल्लो समय फेरि चर्किएको इजरायल र प्यालेस्टाइन बिचको युद्धमा नेपाली कामदारहरु अत्यधिक जोखिममा रहेको समाचार सार्वजनिक भइरहेको बेला इजरायलमा लामो समय देखि रहँदै आएकी सबी पाठकले त्यहाँको अवस्थाबारे बेग्लै अनुभव लेखेकी छिन् | सन्चार माध्यमले उल्लेख गरे जस्तो नेपालीहरुको स्थिति त्यति साह्रै तनावग्रस्त नभएको उनको भनाई छ |

Read More