काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार कार्तिक १५ (अक्टोबर ३१) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८३ रुपैयाँ ४३ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८३ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Comments