काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार कार्तिक १४ (अक्टोबर ३०) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८३ रुपैयाँ ८१ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८३ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Comments