मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितको यो संख्या शुक्रबार बिहानसम्म पछिल्लो २४ घण्टाको हो।

भिक्टोरियामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने शुन्य रहेको छ।

Comments