मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका तीन जना नयाँ संक्रमित थपिएका छन्। केही दिन देखि शुन्यमा रहेको नयाँ संक्रमित दर बिहिबारको तथ्यांकमा फेरी बढी देखिएको हो।

भिक्टोरियामा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या भने शुन्य नै रहेको छ।

Comments