सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका सबै संक्रमितहरु होटल क्वारेन्टिनमा रहेका व्यक्तिहरु हुन्।

त्यस्तै, समुदाय स्तरमा संक्रमित नथपिएको यो लगातार तेस्रो दिन हो।

न्यु साउथ वेल्समा शनिबार १२ हजार ४ सय ६५ जनामा कोरोना परिक्षण गरिएको थियो।

Comments