मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका सात जना नयाँ संक्रमित थपिएका छन्। थपिएका संक्रमितको संख्या पछिल्लो २४ घण्टाको हो।

त्यस्तै, पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण कसैले पनि ज्यान गुमाएको छैन।

Comments