काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार कार्तिक ८ (अक्टोबर २४) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८४ रुपैयाँ ३६ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८३ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५० पैसा र बिक्रीदर ११८ रुपैयाँ १० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३९ रुपैयाँ १९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Comments