काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार कार्तिक ४ ( अक्टोबर २० ) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८३ रुपैयाँ ७१ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८३ रुपैयाँ २९ पैसा तोकिएको छ ।

अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १० पैसा र बिक्रीदर ११७ रुपैयाँ ७० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Comments