मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया कोरोना भाइरसका नयाँ संक्रमितको संख्या ४ महिना यताकै सबैभन्दा कम देखिएको छ। शनिबार बिहान सम्म पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या १ मात्र रहेको छ।

त्यस्तै, भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य रहेको छ।

Comments