मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ नयाँ संक्रमित फेला परेका छन्।

भिक्टोरियामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने शुन्य रहेको छ।

Comments