काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार, असोज २५ ( अक्टोबर ११) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८४ रुपैयाँ ३३ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८३ रुपैयाँ ९० पैसा तोकिएको छ ।

अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

Comments