मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ। शुक्रबार बिहान सार्वजनिक गरिएको तथ्याङ्क अनुसार, भिक्टोरियामा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य रहेको छ।

त्यस्तै, भिक्टोरियामा पछिल्लो २४ घण्टामा ११ जना नयाँ संक्रमित थपिएका छन्।

Comments