मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस संक्रमण दरमा कमी आएतापनि समुदाय स्तरमा संक्रमण भने रोकिएको छैन।

सेप्टेम्बर ३० मा मेलबर्नमा संक्रमणको उच्च जोखिम रहेका ठाउँको सुचीमा स्वास्थ्य विभागले चार ठाउँलाई थपेको छ। थपिएका ठाउँहरु Woolworths Ashwood, Coles Chadstone, Chadstone Shopping Centre Fresh Food Precinct, The Butcher Club हुन्।

भिक्टोरियाको स्वास्थ्य विभागको वेबसाइटमा सुचिकृत भएका ठाउँको बारेमा विस्तृत जानकारीको लागि क्लिक गर्नुहोस् : https://www.dhhs.vic.gov.au/case-locations-and-outbreaks

 

Comments