सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा लगातार पाँचौं दिनसम्म समुदाय स्तरमा संक्रमण सरेका नयाँ संक्रमितको संख्या शुन्य रहेको छ।

मंगलबार राती सम्म न्यु साउथ वेल्समा ४ जना नयाँ संक्रमित थपिएका छन्। थपिएका चारै जना नयाँ संक्रमित होटल क्वारेन्टिनमा रहेका व्यक्तिहरु हुन्।

Comments