मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भिक्टोरियामा नयाँ संक्रमितको यो संख्या बुधबार बिहानसम्म पछिल्लो २४ घन्टाको हो।

त्यस्तै, भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ।

Comments