मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा मंगलबार १० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोमबार ५ मात्र रहेको नयाँ संक्रमितको संख्या पछिल्लो २४ घण्टामा फेरी बढेको हो।

त्यस्तै, भिक्टोरियामा कोरोना भाइरसका कारण थप सात जनाको मृत्यु भएको छ।

Comments