ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्डमा एक जनामा कोरोना संक्रमण भेटिएको छ। ३ हजार भन्दा बढी व्यक्तिमा गरिएको परिक्षणमा एक जनाको नतिजा पोजेटिभ आएको हो।

होटल क्वारेन्टिनमा रहेका व्यक्तिमा पोजेटिभ देखिएको बताइएको छ।

यो संगै क्विन्सल्याण्डमा सक्रिय संक्रमितको संख्या ८ पुगेको छ।

Comments