मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ। योसंगै भिक्टोरियामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ८१ पुगेको छ।

त्यस्तै, शुक्रबार बिहानसम्ममा भिक्टोरियामा थप १४ जना नयाँ संक्रमित फेला परेका छन्।\

Comments