मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ कोरोना संक्रमितको संख्या बिहिबार बिहानसम्म पछिल्लो २४ घण्टाको हो।

त्यस्तै, भिक्टोरियामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ। योसंगै भिक्टोरियामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ७ सय ७३ पुगेको छ।

Comments